काठमाडौंमा अधिकाम्स पेट्राेल पम्पकाे ठग्ने काईदा यस्ताे छ : बचि राख्नुहाेस

विपेन उलङगे । हिमाल टाईम्स काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे...

आज माघ ६ गतेका पत्रपत्रिकाका फ्रन्टपेज 

   आजका पत्रपत्रिकाका फ्रन्टपेज 

नेकपा सचिवालयकाे निर्णय : सभामुखकाे उम्मेदवार अग्नि सापकाेट

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रीपरिषद बिस्तार गरे

विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई...

आकार लिदै गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला

काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ । ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन...

काङ्ग्रेसले सूचना प्रविधि विधेयक विरुद्ध देशब्यापी बिराेधपत्र बुझाउदै

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन...

आजका पत्रपत्रिकाहरु

आजका पत्रपत्रिका फ्रन्ट पेज 

तिङला लाम्मानेमा झडप , १४ माेटरसाईकल जले : प्रहरीसहित चारजना घाइते

  सोलुखुम्बु : राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका हुन्। स्थिति नियन्त्रण भन्दाबाहिर गएपछि प्रहरीले अश्रुग्याँस...

यी कारणले ईन्जिन सिज हुन सक्छ

काठमाडौं । मोटरसाइकल वा गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । आखिर के हो त इन्जिन सिज भनेको ? इन्जिन लक हुनु वा यो चल्न बन्द हुनु नै इन्जिन सिज हुनु...

नेवि संघकाे छिटो केन्द्रीय समिति गठन गर्न माग

काठमाडौं । नेविसंघ केन्द्रीय समिति आवश्यकता परेको भन्दै काङ्ग्रेस समर्पित बिध्यार्थीहरुले छिटो गठन गर्न माग गरेका छा । फागुन १४ मा स्ववियु निर्वाचन हुने भएकोले तयारीका लागि पनि छिटो नेविसंघको केन्द्रीय कमिटी बनाउनुपर्ने भन्दै...