८० इन्सपेक्टर र ३१५ असई भर्नाा खुल्यो

  प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् .

युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गर्नेेेेकाे ‘घृणित हर्कत

  मातृका दाहाल काठमाडौँ — सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । ती...

आजका पत्रपत्रिकाका फ्रन्टपेज

 आजका पत्रपत्रिकाका फ्रन्टपेज

सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार बनेनन : प्रधानमन्त्री

  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरुको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्। बालुवाटारमा नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरुसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामको विषयमा समाचार नै नबन्ने गरेको गुनासो...

स्ववियु निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ। विद् फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको...

काठमाडौंका ट्राफिक लाईटहरु बल्न थाले

काठमाडौँ — काठमाडौंमा ट्राफिक लाईटहरु पुनः सञ्चालनमा आउन थालेका छन । सिंहरबार पश्चिम गेट, पद्मोदय मोड, बागबजार चोक, तीनकुनेको चोक, बानेश्वर चाेक, पुरानो वानेश्वर चाेक, गौशाला लगायतकाे स्थानमा ट्राफिक लाइट सञ्चालनमा अाएका हुन । सडक...

वरिष्ठ गायक निशान भट्टराईको दुर्घटनामा परि निधन

काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। गायक भट्टराईकाे सवारी दुर्घटनामा मृत्युु भएकाे हाे । गय राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा  तीनकुने दुर्घटनामा परी उनको आज विहान ४ बजे...

आज पत्रपत्रिका फ्रन्टपेज हेडलाईन

  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे शहरी विकास मन्त्रालय पनि सम्हाले

  काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे अब देखि शहरि बिकास मन्त्रालय पनि सम्हालेका छन । साेम्बार देखि मन्त्री बांस्काेेेेेेटाले  शहरी  मन्त्रालयको विभागीय मन्त्रीको पद बहालीका लागि मन्त्रालय पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद...

माघे सङ्क्रान्तिमा २१ गोरु जुधाइ

वाकोट : नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ।  माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा  आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे। तारकेश्वर गाउँपालिका वडा...