संसदमा सकस : आजका पत्रपत्रिका

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

दाङका सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो

दाङ । दाङका सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलिएकाे छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका हुन् । कालाेमाेसाे दल्ने बिप्लब कार्याकर्ताकाे खाेजि जारि...

काठमाडौंमा राजावादिहरुकाे य्राली

हिमाल टाईम्स काठमाडौ । राजवादिहरुकाे केहि समुहले अाज काठमाडौंमा प्रदर्शन गरेका छन । पृथ्वीजयन्तिकाे अबसरमा केहि राजाबादि संगठन , समुहरुले य्रालि गरेका हुन । राष्ट्रिय झण्ड लियर रत्नपार्क अासपासलाई केन्द्र बनायरउनिहरुले य्रालि गरेका हुन । राजा...

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा तोकियाे

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र जामाकरण बाग्मती तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । त्यस्तै...

प्रदेश ३ को राजधानी हेटौंडा तोकियाे

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । प्रस्तावको पक्षमा १ सय...

आफैलाई गाेली हानि आत्महत्या

  जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान ७ बजेतिर बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले उनले आफैँलाई गोली हानी आत्महत्या गरेको बताएको छ...

अजाकाे बिदेशी मुद्राको विनियम

आजकाे विनियम दर बिस्तृतमा  :

आजका पत्रपत्रिकामा फ्रन्ट

अाजकाे पत्रपत्रिकामा फ्रन्ट पेज

दिलिपलाई पर्यावरण सहिद घाेषणा गर्न माग

काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ । वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन । शनिबार...

प्रदेश ३ काे राजधानी र नामाकरणकाे लागि आईतबार मतदान हुने

  हेटौंडा   । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६...