काठमाडौंमा पानि पर्न सुरु..

  काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । देशभर नै अहिले माैसम बदलीको अवस्था छ । पानी...

ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उत्तरी ताइवानमा बिहीबार बिहान सेनाको यूएच ६० एम हेलिकोप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको हो । सेना प्रमुखसहित शीर्ष...

म्यानपावर कम्पनीले आफूखुसी कामदार छनोट गर्न नपाउने

    काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारका लागि अनलाइनबाट आवेदन दिएका मध्येबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछि मात्रै राहदानी लिन पाउनेछन् । वैदेशिक रोजगार...

आजका पत्रपत्रिकाका फ्रन्टपेज : भ्रमण बर्ष प्राथमिकता ..

  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

भ्रमण वर्ष २०२० राष्ट्रपति बिध्यादेवि भण्डारीबाट उद्घाटन

  काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ६ बजे दशरथ रंगशालामा उदघाटन गर्नुभएकाे हाे । उदघाटन कार्यक्रममा...

ट्याक्सिबाट सांसद पनि ठगिईन..

१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला ४ वटा...

प्रधानमन्त्रीले माेदिलाई दिए भ्रमण बर्षकाे निम्ता

  काठमाडौं । प्राधानमन्त्री केपि शर्मा अाेलीले  भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन । टुवीटरमा टुवीट गर्दै प्रम अाेलीले यस्ताे जानकारी दिएका हुन ।

भ्रमण वर्ष २०२० काे अाज उद्घाटन हुदै..

काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन हुदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । उदघाटन...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...