त्रासमा बागलुङ: संक्रमित युवतीले न जांच गरिन , न क्वारेन्टाइन बसिन
काठमाडौं । काेराेना भाइरस (काेभिड-१९) विश्व महामारीको रुप लिईरहेकै बेला नेपालमा बिदेशबाट फर्केका ५ जनामा संक्रमण देखिएकाे छ । पाँचौ संक्रमित १९ बर्षिया युवती विदेशबाट फर्केपछि लक्ष्यण समेत देखा पर्दा नत जांच नै गरिन...
मलेसियामा मर्नेकाे सङ्ख्या २७ पुग्यो, युएईमा दुई नेपालीमा संक्रमण
ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २३ सय २० पुगेकाे छ ।
मलेसियामा काेराेना संक्रमितमध्यबाट ३सय २० जनाले स्वास्थ्य लाभ लिएपछि अहिले सक्रिय संक्रमितकाे सङ्ख्या...
नेपालमा फेरि उपत्यका बाहिर भेटिए पाँचौं काेराेना संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा पाँचौ काेराेना संक्रमितकाे पुष्टि गरेकाे हाे ।
पाँचौ संक्रमित १९ बर्षिया...
पैसा नपाएपछि अस्पतालले शव फाेहाेरमा फाल्याे, पैसा उठाएर शब निकालियाे
माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ ।
मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च...
कोभिड-१९रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टीले १० लाख दिने
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ दिने भएकाे छ । सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुस्ट १० लाख रुपैयाँ दिने भएकाे हाे ।
समाजवादी पार्टीका अध्यक्ष...
लकडाउन अवज्ञा विरुद्ध कडाइ , बिहानै २१० जना पक्राउ
काठमाडौ । काेराेना राेकथाम तथा नियन्त्रण गर्न सरकारले चालेकाे लकडाउन अवज्ञा गर्नेहरु बिरुद्ध प्रहरीले कडाइ सुरु गरेकाे छ । काठमाडौं लगायत उपत्यकामा मात्रै लकडाउनकाे उलङघन गर्ने २१० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शनिबार बिहान...
विश्वभरि मर्नेकाे सङ्ख्या २७ हजार नाघेयाे, ईटलीमा एकैदिन ९ सय बढिकाे मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २७ हजार ३ सय ४१ पुगेकाे छ ।
अहिलेसम्म ५ लाख ९५ हजार ९ सय ५२ मा देखिकाे संक्रमणमध्य १ लाख ३३ हजार ५७...
नेपालमा थप एकजनामा काेराेना संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा काेराेना संक्रमणकाे पुष्टि गरेकाे हाे ।
सेति प्रादेशिक अस्पताल कैलालीमा भर्ना भएका...
अब बजारमा आधा सिलिन्डर ग्यास पाउने,काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसा
काठमाडौं । अबदेखि अाधा सिलिन्डर मात्रै ग्यास उपलब्ध हुने भएकाे छ । ग्यास उद्योगीहरुले आधा सिलिन्डर ग्यास भर्न थालेका छन् ।
नेपाल आयल निगमको निर्देशन अनुसार सबै ग्यास उद्योगीहरुले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास भर्न थालेका...
मलेसियामा काेराेनाका कारण मर्नेकाे सङ्ख्या २६ पुग्यो, एमसिओ अटेर गर्नेलाई धरपकड ..
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण शुक्रबार दिउसाे सम्म मलेसियामा मर्नेकाे सङ्ख्या २६ पुगेकाे छ ।
मलेसियामा काेरानाकाे संक्रमितको सङ्ख्या अहिलेसम्म २ हजार १ सय ६१ जनामध्ये २ सय ५९ जनाकाे उपचार सफल भएकाे...