धेरै नेपाली रहेकाे भारतमा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २० पुग्याे
दिल्ली । सबैभन्दा बढि नेपाली रहेकाे छिमेकी देश भारतमा काेभिड-१९ काे कारण मर्नेकाे सङ्ख्या अाज शुक्रबार दिउसो सम्म २० पुगेकाे छ ।
भारतमा काेराेना संक्रमितको सङ्ख्या ७ सय ९१ रहकाे छ भने ७१ जना बिरामीहरुकाे...
चिकित्सक संघकाे तत्काल आधारभूत स्वास्थ्य सामाग्री उपलब्ध गराउन माग
काठमाडौं । नेपाल चिकित्सक संघले तत्काल आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ ।
संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग...
कालोबजारी गर्नेलाई कारबाही गर्ने बिप्लव नेकपाकाे चेतावनी
काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
पार्टीको जिल्ला समितिले बिहीबार सामाजिक सञ्जालमा प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य...
दक्षिण काेरियाका नेपालीहरुले द्रुत परिक्षण किट नेपाल पठाउने
कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउन आर्थिक सहयोग अभियान अघि बढेको छ ।
उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती...
मलेसियामा काेराेना संक्रमण बढदै, मृत्युु हुने २३ पुगे, संक्रमित २हजार बढी
क्वालालम्पुर । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण मलेसियामा दिनानुदिन बढदै गएकाे देखिन्छ । बिहीबार सम्ममात्रै मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २३ पुगेकाे छ ।
नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या २ हजार ३१ जना रहेका छन...
काेराेना संक्रमणकाे कारण मर्नेकाे सङ्ख्या २१ हजार २ सय ९७ पुग्यो
ऐजेन्सी । विश्व भरि महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २१ हजार २ सय ९७ जना रहेका छन ।
त्यस्तै हालसम्म ४ लाख ७१ हजार ७ सय ९४ जनामा संक्रमण...
चिनियाँ खर्बपति ज्याक माकाे मेडिकल सहयोग सामाग्री आईतबार काठमाडौंमा
काठमाडौ । चिनियाँ खर्बपति ज्याक माले नेपालीको लागि पठाउने मेडिकल सामाग्री अाईतबार नेपाल आईपुग्नेछ । अलिबाबा फाउन्डेसनका प्रमुख समेत रहेका ज्याक माले काेराेना संक्रमित देशहरुलाई सहयोग पठाउने घाेषणाअनुरुप नेपालमा सहयोग सामाग्री पठाउन लागेका हुन...
बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण
ऐजेन्सि । बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो।
७१ वर्षीय राजकुमारकाे उपचार चलिरहेको छ भने उनकी पत्नी क्यामिलालाई अाईसाेलेसनमा राखिएकाे जनाएको...
पाेखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु
पाेखरा । पाेखरामा क्वारेन्टाइनमा राखिएका एक जनाकमे मृत्यु भएकाे छ । भारतबाट फर्किएका ५० बर्षीया एक पुरुषको मृत्यु भएकाे हाे ।
रुपा गाउँपालिका निवासी ५० वर्षीय ती पुरुषलाई कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखेर निगरानी थालिएको थियो।...
काेराेना संक्रमित युवती संगै नेपाल आएकाकाे नाम ठेगाना पत्ता लाग्यो (नामावलीसहित )
काठमाडौं । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ।
प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र...