मलेसियामा थप १४ अप्रिलसम्म बन्द , मृत्यु हुने १६ पुगे, नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) संक्रमण नियन्त्रण गर्न थप १४ दिन बाहिरी अागमन बन्द गर्ने भएकाे छ । १८ मार्च देखि ३१ मार्च सम्म भनिएको बन्द थप गरेर १४ अप्रिलसम्म थपेकाे हाे...

कन्टेनर भित्र लुकेर काठमाडौंबाट बिरगंज पुगे ५२ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । सामान बोक्ने कन्टेनरकाे डिब्बाभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनी...

लकडाउन उल्लङ्घन गर्ने ६८ जना नियन्त्रणमा ,आज बुधबारदेखि कडाइ गरिदै

काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाई बुझाई गर्दा समेत अटेर...

सिमामा अलपत्रलाई तत्काल स्वास्थ्य परिक्षण गरि उद्धार गर्न सरकारलाई सुदुरपश्चिमेली समाजको ध्यानाकर्षण

धनगढी । सुदूरपश्चिमेली नेपाली समाजले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वास्थ्य परिक्षण गरि सुरक्षित गन्तव्य सम्म पुर्याउन सुदूर पश्चिम प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र जारी गरेको छ । समाजका अध्यक्ष धन बहादुर बलायर...

अब काठमाडौंमै दैनिक ५० हजार माक्स उत्पादन सुरु

काठमाडौं । अब काठमाडौंमा दैनिक ५० हजार माक्स उत्पादन हुने भएकाे छ । सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको हाे । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी...

मनकारि घरबेटी ,एक महिनाको घर भाडा मिनाहा

काठमाडौं । काठमाडौंका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गरेका छन् । काठमाडौं धापासी घर भएका मिनकुमार गुरुङ र नैनाकुमारी गुरुङले एक महिनाको भाडा नलिने बताएका...

मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुग्याे, अहिलेसम्म नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या १६ सय २४ पुगेकाे छ । मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६...

विश्व भरि मर्नेकाे सङ्ख्या १६ हजार ५ सय ८६, ईटलीमा सबैभन्दा बढि

काठमाडौ । काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या १६ हजार ५ सय ८६ पुगेकाे छ । सबैभन्दा बढि मर्नेको सङ्ख्या ईटलीमा ६ हजार ७७ रहेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभरि...

उच्च ज्वरो र रुघाखोकीका बिरामी एक जनाको मृत्यु

चितवन । चितावनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हाे । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका...

सुनसान काठमाडौं ,कालाेबजारि र प्रतिबन्ध अवज्ञा गर्नेमाथि कडा सजाय

काठमाडौ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर गरिएको लक डाउन आजबाट सुरु भएको छ । लकडाउनसँगै काठमाडौ सुनसान...