भोलिबाट पूर्ण रुपमा लकडाउन

काठमाडौं । सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । मङगल बार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन...

पर्सामा काेराेना बारे एकदिने सचेतना तथा प्रसिक्षण कार्यक्रम सम्पन्न

कृष्ण गुप्ता पर्सा । बिश्व भरी महामारीको फैलीरहेको काेराेना भाईरस (कोभिड १९ ) सम्बन्ध जानकारी दिन पर्सामा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ। समाज परिवर्तन नेपालका अध्यक्ष तथा नेकपाका युवा नेता अकलेश साहकाे अगुवाइमा बालअधिकार कर्मी...

सबै सीमा नाका एक सताकाे लागि बन्द

काठमाडौ । सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा बन्द गर्ने भएकाे छ । काेराेना संक्रमणकाे उच्च जाेखिम बढेपछि सरकारले एक साता आवागमन बन्द गर्ने निर्णय गरेको हाे। दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएपछि...

चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने

चितवन । कोरोना भाइरसको त्रासका कारणले चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने भएका छन । दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु चैत्र २१ गतेसम्म बन्द हुने भएका हुन । जिल्ला भरिबाट प्रकाशन हुने १९ वटा दैनिक...

मलेसियामा काेराेनाभाईरसका कारण मृत्यु हुने १४ पुगे

क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट १४ जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाकाे मृत्यु भएकाे छ भने १५ सय १८ जना संक्रमित रहेका छन । मलेसियन स्वास्थ्य मन्त्रालयका...

जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो

काठमाडौं । कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ। त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो। वीरगन्जका व्यवसायी...

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला

काठमाडौं । नेपालमा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति फेला परेकाे बताएका हुन । काठमाडौंमा फेला...

पर्साका एक जना व्यापारीमा काेराेना संक्रमण भएकाे पुष्टि

पर्सा । वीरगञ्जका एक जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर घर भएका एक जना व्यापारीमा कोरोनाको संक्रणम पुष्टि भएको हो । केही समयअघि दुवई गएर फर्किएका ती...

काठमाडौंका १६ स्थानमा हात धुने साबुनसहित पानी ट्याङ्की स्थापना

काठमाडौं, ९ चैत। विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने र जोखिम बढी हुने १६ स्थानमा सर्वसाधारणलाई हात धुनको लागि साबुन सहित पानीट्याङकी...

नेवि संघले मास्क बितरण गर्दै , हवाई भाडामा निगरानी राख्न माग गय्राे

काठमाडौं । नेपाल बिध्यार्थी संघका प्राबिधिक बिध्यार्थीहरुले मनपरि हवाई भाडाकाे बिराेध गरेकाे छ । एर्पाेट एरियामा करिब १५/२० जनाकाे समुहमा अाएका संघका नेता कार्यकर्ताले सर्बसाधरणलाई निशुल्क मास्क बितरण गर्दै सरकारकाे बिराेध गरेकाे हाे । मनपरि...