मलेसियामा कोरोनाको संक्रमण आक्रमक बन्दै आज थप १३० जना भेटिए !

क्वालालम्पुर । मलेसियामा  लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज शुक्रबार  पनि थप १३० जनालाई संक्रमाण भएको पुष्टि भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३० पुगेको...

अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे डायलाइसिस सेवा पुनः सुचारु

कृष्ण गुप्ता बिरगंज । तिन दिनदेखी बन्द गरिएको नारायणी अस्पतालको डायलाईसिस सेवा शुक्रबार बिहानदेखि पुनः सुचारु गरिएको छ । समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे सेवा सुचारु भएकाे हाे एपार्ट र बिपार्ट...

प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले देशबासीकाे नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्री ओलीको सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ...

निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे

काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना  दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ। भारतीय समयअनुसार शुक्रबार  बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका...

मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने

क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ । त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...

५५ मुलुकबाट नेपाल आउन नपाउने , जहा हुनुहुन्छ त्यहीँ बस्नुहाेस:सरकार

काठमाडौं । सरकारले कोरोना भाइरस राेकथाम प्रयास अन्तर्गत युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेकाे छ । राेक लगाएका मुलुकहरुबाट जोसुकै नागरिक नेपालमा आउन नपाउने पनि...

सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक

काठमाडौं । सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक लगाएकाे छ । त्यस्तै सरकारले फुटसल खेल्न पनि प्रतिबन्ध गरेकाे छ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन कडा किसिमकाे कदम चालेकाे हाे...

मलेसिया आवगमन नियन्त्रण बारे मलेसियामा रहने नेपालीले जान्नुपर्ने कुराे

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ...

मास्क र सेनिटाईजर सहित ३ जना पक्राउ

काठमाडौं, ६ चैत । कोरोना महामारीको संक्रमणसँगै कालाबजारीहरुके बिगबिगी सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मास्क ११ हजार ४ सय...

काेराेना प्रभाव : प्रचण्डले भेटघाट नगर्ने

काठमाडौं । कोरोना भाइरस (कोविड–१९) विश्वभर माहामारीका रुपमा फैलिन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च संक्रमणको जोखिम बढेकाले नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सरकारले एसईई र...