सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक

काठमाडौं । सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक लगाएकाे छ । त्यस्तै सरकारले फुटसल खेल्न पनि प्रतिबन्ध गरेकाे छ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन कडा किसिमकाे कदम चालेकाे हाे...

मलेसिया आवगमन नियन्त्रण बारे मलेसियामा रहने नेपालीले जान्नुपर्ने कुराे

क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ...

मास्क र सेनिटाईजर सहित ३ जना पक्राउ

काठमाडौं, ६ चैत । कोरोना महामारीको संक्रमणसँगै कालाबजारीहरुके बिगबिगी सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट मास्क र सेनिटाईजर कालोबजारी गर्ने ३ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । मास्क ११ हजार ४ सय...

काेराेना प्रभाव : प्रचण्डले भेटघाट नगर्ने

काठमाडौं । कोरोना भाइरस (कोविड–१९) विश्वभर माहामारीका रुपमा फैलिन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत कोरोना संक्रमित भेटिन थालेपछि नेपालमा उच्च संक्रमणको जोखिम बढेकाले नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । सरकारले एसईई र...

घाईते विशाल लाई तामाङ कलाकार संघ मलेसियाको करिब ७७ हजार रुपैयाँ सहयोग

क्वालालम्पुर । खुट्टामा गम्भीर चाेट लागि खाईते भएका विशाल स्याङतानलाई नेपाल तामाङ कलाकार संघ मलेसियाले अार्थिक सहयोग गरेकाे । गत फेब्रुअरीमा बाथरुम जादै गर्दा लडेर खुट्टामा गम्भिर चाेट लागि खुट्टा नसा समेत चुडिएपछि उपचारत...

राजपाको  अध्यक्ष मण्डल संयाेजकमा सरतसिङ भण्डारी

काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा)को  अध्यक्ष मण्डल संयाेजक सरतसिङ भण्डारी चयन भएका छन । राजपाकाे मंगलबार बसेको बैठकको निर्णयबाट राजपा नेपालको अध्यक्षमण्डलका संयोजकमा शरतसिंह भण्डारी चुनिएका हुन । राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय...

मलेसियामा काेराेना संक्रमण धार्मिक सम्मेलनबाट फैलिएकाे आशंका

क्वालालम्पुर । मलेसियामा नोबेल कोरोना भाईरसको संक्रमाण क्वालालम्पुरमा अवस्थित श्री पेटलिंग मस्जिद तब्लिग सम्मेलनबाट फैलिएको अनुमान गरिएको छ । हालसम्म भेटिएका संक्रमित मध्ये अधिकांस उक्त सम्मेलनमा सहभागीहरु नै रहेको पुष्टि भएको छ । आज भेटिएका...

नेमकिपाका काे नक्कली लेटर प्याड र छाप बनाई दुरुपयोग गर्ने पक्राउ

भक्तपु । मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेबाट विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ हात्तीगौंडा बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कुटी मंगलबार राति पक्राउ परेका छन् । नेपाल मजदुर किसान पार्टीको नाममा नक्कली...

फेरि १० लाख माक्स सहित गाेरखाका युवराज न्याैपाने पक्राउ

काठमाडौ । काठमाडौंकाे स्वयम्भू स्थित सानो भर्‍यााङबाट फेरि १० लाख मास्क बरामद गरिएकाे छ । कोरोना भाइरसको सन्त्रासका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै प्रहरीले राजधानीमा देखाएकाे तदारुकताले फेरि पनि मास्क कालाेबजारि सहित मास्क...

मेडिकल काउन्सिलको लाईसेन्स परिक्षा रद्ध , शल्यक्रिया नगर्न अस्पतालहरुलाई सुझाव

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना संक्रमणको जोखिम बढेको भन्दै दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा स्थगित गर्ने निर्णय गरेकाेछ । यसअघि काउन्सिलले चैत्र ८गते परिक्षा मिति ताेकेकाे थियाे । साथै काउन्सिलकाे पूर्ण बैठकले अत्यावश्यक बाहेकका शल्यक्रिया...