ईटालीमा सार्वजनिक जमघटमा प्रतिबन्ध, यात्रा अनुमानि लिनुपर्ने
ऐजेन्सि । काेराेनाभाईरस बिरुद्ध लडन ईटालीले देशैभरि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएकाे छ । ईटालीले अापतकालीन यस्ताे नीति देशभरि लागु गरेकाे हाे ।
सोमबार ईटालीका प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले देश बासिका नाममा सम्बाेधन गर्दै अत्यावश्यक यात्राको लागि...
उपत्यका बिभिन्न स्थानमा हाेली बिशेष रमाइला फाेटाेहरु
उपत्यकाकाे हाेली बिशेष फाेटाेहरु
फाेटाे : विपेन उलङगे
कतारकाे नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक
दाेहा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक लगायतको छ । काेराेना संक्रमनकमे लागि भन्दै कतारले अस्थायी रुपमा यात्रुमाथि प्रवेशमा रोक लगाएको हाे ।
कतार सरकारले...
नेपाली कलाकार संघ मलेसियामा नयाँ कार्य समिति
क्वालालम्पुर । नेपाली कलाकार संघ मलेसियाले कार्यसमिति हेरफेर गरेकाे छ । संघले पुराना पदाधिकारीहरु नेपाल फर्केपछि नयाँ कार्यसमिति हेरफेर गर्दै कैलाश बाेहाेराकाे अध्यक्षमा नयाँ समिति तयार गरेकाे हाे ।
संघकाे नयाँ कार्यसमितिमा कैलाश बाेहाेरा, उपाध्यक्षहरु...
फुडमाण्डुकाे साईटमा ह्याकरकाे साईबर हमला
काठमाडौं । उपत्यका भित्र अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले फुडमान्डुकाे वेबसाइटबाट करिब ३० देखि ५० हजारसम्म ग्राहकको व्यक्तिगत विवरण चोरिएकाे बताएको छ ।
ह्याकरले शनिबार...
महिला दिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार
कपिलवस्तु । महिला दिवसकै दिन कपिलवस्तुमा तेजाब प्रहारबाट एक महिला घाइते भएकी छिन । जिल्लाकाे महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी हुन ।
गुप्ताकाे निधार र शरीरमा तेजाब लागेको...
प्रकाश कोइरालाको उपन्यास “प्रपञ्च” बिमोचन
काठमाडौं । बि.एन पुस्तक संसारको प्रकाशनमा प्रकाश कोइरालाको पहिलो उपन्यास “प्रपञ्च” शनिबार राजधानीमा बिमोचन भएको छ । लेखक तथा पत्रकार अस्विनी कोइराला, सह–प्राध्यापक डा. अम्बिका अर्याल, सर्वग्य वाग्ले, ठाकुर चापागाईं र लेखक प्रकाश कोइरालाको...
प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने देखिएकाे छ । अाेलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको हाे ।
धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण...
आधाभन्दा बढि काेराेनाका बिरामीको सफल उपचार
काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना (कोभिड–१९) भाइरसको एक लाख भन्दा बढीमा संक्रमण देखिएपनि मृत्यु दर कम रहेकाे छ ।
अहिलेसम्म सार्वजनिक तथ्यांकअनुसार संक्रमितहरु मध्यबाट अाधा भन्दा बढिकाे उपचार भैसकेको हाे...
लठ्याउने औषधी खुवाई सुन लुुटपाट
काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट नागार्जुन नगरपालिका–७ रामकोट बस्ने ७५ वर्षीय टेक बहादुर गिरीको १ तोलाको सुनको औंठी बिहीबार दिउँसो लुटपाट भएको छ ।
गिरीलाई अपरिचित व्यक्तिहरूले लठ्याउने औषधी खुवाई कालो रुमालले बेरिएको पैसा जस्तो...