प्रहरीलाई ढुङ्गा मुढा प्रहार गर्ने पक्राउ
मकवानपुर । प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त...
बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने
काठमाडौ । बागलुङमा भेटिएकी काेराेना संक्रमित किशोरीलाई बागलुङमै उपचार गरिने भएकाे छ । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र चिकित्सक पनि प्राप्तमात्रमा रहेकाेेले उनलाई धाैलागिरि अस्पतालमै उपचार गरिन लागिएकाे हाे ।
प्रदेश स्वास्थ निर्देशक विनोद...
काेराेना सम्बन्धि जनचेतनामूलक प्रचारमा हिडेका वडाअध्यक्षकाे दुबै खुट्टा भांचियाे
काठमाडौ । जाजरकोटकाे छेडागाड नगरपालिका-११का वडाअध्यक्षमा सांघातिक हमला भएकाे छ । वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि केहि अपरिचित हुलले कुटपिट गरेका हुन ।
शुक्रबार वडा कार्यालयमा काेराेना भाईरसबाट कसरि बच्ने-बचाउने विषयमा छलफलपछि गाउँ प्रचारप्रसारमा हिडेका अध्यक्ष सिंहमा...
छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता दोवरा खाद्यान्न सामग्री बितरण
कृष्ण गुप्ता
वीरगंज । लकडाउनकाे आज छौठो दिन पर्साकाे ग्रामिण भेग मा छिपहरमाई गाउँपालिका अध्यक्ष दोव्रा खाद्यान्न सामग्री बितरण। पर्साकाे ग्रामिण भेगकाे छिपहरमाई गाउपालिका।
अति बिपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार...
त्रासमा बागलुङ: संक्रमित युवतीले न जांच गरिन , न क्वारेन्टाइन बसिन
काठमाडौं । काेराेना भाइरस (काेभिड-१९) विश्व महामारीको रुप लिईरहेकै बेला नेपालमा बिदेशबाट फर्केका ५ जनामा संक्रमण देखिएकाे छ । पाँचौ संक्रमित १९ बर्षिया युवती विदेशबाट फर्केपछि लक्ष्यण समेत देखा पर्दा नत जांच नै गरिन...
मलेसियामा मर्नेकाे सङ्ख्या २७ पुग्यो, युएईमा दुई नेपालीमा संक्रमण
ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २३ सय २० पुगेकाे छ ।
मलेसियामा काेराेना संक्रमितमध्यबाट ३सय २० जनाले स्वास्थ्य लाभ लिएपछि अहिले सक्रिय संक्रमितकाे सङ्ख्या...
नेपालमा फेरि उपत्यका बाहिर भेटिए पाँचौं काेराेना संक्रमित
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा पाँचौ काेराेना संक्रमितकाे पुष्टि गरेकाे हाे ।
पाँचौ संक्रमित १९ बर्षिया...
पैसा नपाएपछि अस्पतालले शव फाेहाेरमा फाल्याे, पैसा उठाएर शब निकालियाे
माेरङ । फागुपुर्णिमाकाे दिन कुटपिटबाट घाइते भएका एक युवाकाे मृत्यु भएपछि अस्पतालले शव फाेहारमा फालेकाे खबर बाहिरिएकाे छ ।
मोरङ्ग पथरीशनिश्चरे नगरपालिका–१० निवासी दीपक लिम्बुको बिराटनगरस्थित बिराट अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि उपचारमा लागेकाे खर्च...
कोभिड-१९रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टीले १० लाख दिने
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि समाजवादी पार्टी नेपालले १० लाख रुपैयाँ दिने भएकाे छ । सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुस्ट १० लाख रुपैयाँ दिने भएकाे हाे ।
समाजवादी पार्टीका अध्यक्ष...
लकडाउन अवज्ञा विरुद्ध कडाइ , बिहानै २१० जना पक्राउ
काठमाडौ । काेराेना राेकथाम तथा नियन्त्रण गर्न सरकारले चालेकाे लकडाउन अवज्ञा गर्नेहरु बिरुद्ध प्रहरीले कडाइ सुरु गरेकाे छ । काठमाडौं लगायत उपत्यकामा मात्रै लकडाउनकाे उलङघन गर्ने २१० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
शनिबार बिहान...