सन्ध्या समाधिकाे टेकेर गुराँसमाथि सार्वजनिक

विपेन उलङगे काठमाडौ । कवि पुर्ण सन्ध्या समाधिकाे कबिता सङग्रह "टेकेर गुराँसमाथि सार्वजनिक भएकाे छ । उक्त कबिता सङ्ग्रह काङसाेरे मिडिया प्रालि तथा नयाँ अनलाइन डटकमकाे अायाेजनामा बिमाेचन भएकाे हाे । अनामनगर स्थित पाना क्याफेकाे सभाहलमा...

नेकपा कार्यदलले बुझायाे एमसिसि अध्यन प्रतिबेदन

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपका कार्यदलले आज प्रतिवेदन बुझाएको छ । सुझावसहित तयार पारेको प्रतिवेदन सुक्रबार कार्यदलले पार्टी अध्यक्षद्वयलाई बुझाएको हाे । कार्यदल सदस्य भिम रावलका अनुसार "...

शिवरात्रिकाे मनाउन डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको बसले किचेर मृत्यु

दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९...

चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्तिमा कोरोना भाइरस

काठमाडौ । चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ । चीनको पूर्वी शाङ्डोङ प्रान्तमा म रहेको रेन्चेङ कारागारमा मात्रै सातजना सुरक्षागार्ड र २०० जना कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको...

रोशी खोला लिफ्ट सिचाई अयोजना को मन्त्री ढुङ्गेल द्धारा सिलान्यास

काभ्रे । तेमाल गाउँपालिका ८ ल्होङ्साल बेसि स्थित निर्माण गर्न लागिएकाे रोशी खोला लिफ्ट सिचाई आयोजनाकाे शिलान्यास गरिएकाे छ । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त आयाेजनाकाे सिलान्यास गरेका हुन...

कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन

सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकनभ्यालीमा काम गर्न सुरु गरेका थिए । उनले नै ‘कट’, ‘कपी’...

गण्डकी प्रदेशमा मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब बढ्यो

काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो। गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा...

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबिच बास्काेटा अडियो केन्द्रित भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार...

संचार मन्त्रीलाई तत्काल बर्खास्त गर्न काङ्ग्रेसको माग

काठमाडौं । सञ्चार तथा सुचना प्रबिधिमन्त्री गाेकुल बास्काेटालाई तत्काल बर्खास्त गर्न नेपाली काङ्ग्रेसले माग गरेकाे छ । बिहीबार काङ्ग्रेसले बक्तब्य जारि गार्दै यस्ताे माग गरेकाे हाे । काङ्ग्रेसले भनेकाे छ " सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद...

प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटे

वीरगञ्ज । प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका १८ जना कैदी छुटेका हुन् । १९ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा १८ जनाको...