प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
काठमाडौ । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन।
पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले...
५० कराेड रुपैयाँ उठाउने लक्ष्यसहित धाधान्याचल महायज्ञ सुरु
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा धनधान्याचल महायज्ञ सुरु भएको छ । रङगशाला निर्माणमा सहयोग पुय्राउन ५० करोड रुपैयाँ रकम उठाउने महायज्ञकाे लक्ष्य रहेकाे छ ।
निर्माण परिसरमा नै वृहत धनधान्याचल...
नेकपा बैठकमा उठेका प्रश्नै-प्रश्नको चाङमाथि आज नेतृत्वले जवाफ दिदै
काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक...
थरुहट, थारुवान मोर्चाले आमरण अनसन बस्ने
कैलाली । थरुहट थारुवान मोर्चाले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता लक्ष्मण थारुले आफ्नो नेतृत्वमा आमरण अनशनमा सुरु हुने जानकारी दिए ।
मोर्चाले...
राष्ट्रिय झण्डासहित एक सय टिप्परकाे लस्कर रङगशाला प्रवेश
काठमाडौ । शनिबार बालुवा बाेकेकाे एक सय टिप्परकाे लस्कर जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय गाैतमबुद्ध क्रिकेट रङगशाला अाईपुगेकाे छ ।
धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क एक सय टिप्पर वालुवा उपलब्ध...
चीनकाे हुवान प्रान्तकाा नेपालीलाई सरकारले उद्धार गर्नेे, छिटाे फारम भर्न आग्रह
बेइजिङ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवान प्रान्तका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरेकाे छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर यस्तो जानकारी गराएकाे हाे ।
फारम भरेका बाहेक अन्यलाई नेपाल...
गित चाेरिएकाे ३५ बर्षपछि रेडियो नेपालले म्युजिक नेपाललाई मुद्दा हाल्दै
काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् !
मर्न बरु गाह्रो हुन्न
तिम्रो माया मार्नै सकिनँ
युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो...
नेकपा बैठकमा प्रत्येक्ष निर्वाचित राष्ट्रपतिको बिकल्पमा बहस
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति पुर्ण बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा बहस भएको छ । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेतृ रेणु दाहालले शासकीय...
युवाकाे पहलमा निर्माण हुनलागेको बिध्यालय भवन सांसद कर्ण द्धारा शिलान्यास
काठमाडौ । प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णले बिध्यालय भवनकाे शिलान्यास गरेकी छिन । उनलेे
बिरगंज महानगरपालिका( २३ प्रसौनि बिर्ता स्थित नेपाल राष्ट्रिय अधारभुत बिधालयकाे भवन शिलान्यास गरकी हुन ।
नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० का...