गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ
काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुससहित पक्रमउ परेका छन ।केसि सहित अन्य दुईजना सुर्खेतबाट पक्राउ परेका हुन ।
गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न...
सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै रिट
काठमाडौं । सभामुखका उम्मेदवार सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट...
नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग
काठमाडौं । नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ।
निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना, साहेक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका बिभिन्न ४१ पदका लागि मागेको हो।
विज्ञापन
अचाक्ली कर, राष्ट्रियसभा, अतिक्रमित जग्गा फिर्ता : आज पत्रपत्रिकामा
आजका पत्रपत्रिकाका फ्रन्टपेजphoto: onlinekhabar
गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाई अब ईसेवाबाट पनि सहयोग गर्न सकिने
काठमाडौं । धुर्मुस (सुन्तली फाउन्डेसनले जन स्तरबाट निर्माण गर्न लागेकाे गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालालाई अबदेखि ईसेवा बाट पनि सहयोग गर्न सकिनेछ ।
फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै यस्ताे जानकारी दिएका...
राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी
काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी भएका छन् ।
प्रदेश २ मा राजपासँग २/२ सिटमा चुनावी तालमेलमा होमिएको नेकपाले अन्य ठाउँबाट एकल उठाएकाे थियाे । नेकपालेउठाएका सबै १६ जना उम्मेदवार नै विजयी भएका...
सुदुरपश्चिम प्रदेशबाट नेकपाका तारामान स्वांर र सारदा भट्ट विजयी
काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । अन्य तर्फ बाट...
सुदुरपश्चिमा महिला तर्फ नेकपा की सारदा भट्ट विजयी
काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन ।
भट्टले नेपाली कांग्रेसका अाफ्ना ...
राष्ट्रियसभा मतदान सम्पन्न , ९८ प्रतिशत मत खस्याे
काठमाडौं ।काठमाडौं : राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो।
मतपेटिका निर्वाचन आयुक्तको कार्यालयमा सङकलन भएपछि मत...
भ्रष्टाचार नियन्त्रणमा नेपाल सुधाराेन्मुख
काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ ।
गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक...