दिलिपलाई पर्यावरण सहिद घाेषणा गर्न माग
काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ ।
वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन ।
शनिबार...
प्रदेश ३ काे राजधानी र नामाकरणकाे लागि आईतबार मतदान हुने
हेटौंडा । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ ।
स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६...
चीनमा विश्वकै ठुला रेडियो टेलिस्काे सञ्चालनमा
गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे ।
दक्षिणपश्चिमी चीनको...
सुत्केरीको मृत्यु भएपछि अस्पतालमा आफन्तकाे तोडफोड
काठमाडौं- जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्।
भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे...
ब्यराेजगार हुनुकाे फाईदा उठाउदै चर्काे कमिसन लिन्छ पठाओ : राईडर
विपेन उलङगे / हिमाल टाईम्स
काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन ।
पठाआेले...
मलेसियामा एक नेपालि युवाले आत्महत्या गरे
सेलाङगर । नेपाल, बारा जिल्ला घर भई हाल मलेसियामा कार्यरत एक नेपालिले झुन्डिएर अात्महत्या गरेका छन् ।
जलान मेरू, क्लाङ स्थित सेन्ट्रल जिटि कम्पनिमा कार्यरत प्रभु चाैधरिले अात्महत्या गरेका हुन् ।
उनी एक महिना अगाडि मात्र...
तनहुँमा बस दुर्घटना हुदा २ कमे मृत्युु , १७ घाईते
हिमाल टाईम्स
तनहुँ। तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन ।
पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित...
हेटौंडा र बागमतीकाे पक्षमा नेकपाकाे ह्वीप
हिमाल टाईम्स
हेटाैंडा । नेकपाका प्रदेश ३ का सबै सांसदहरु प्रदेश राजधानी हेटौंडा र नामाकरण बाग्मतीकाे पक्षमा उभिन ह्वीप जारि गरेकाे छ ।
हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी...
झ्यालबाट छिरेर लात्कार
पाँच थर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।
गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला...