राष्ट्रियसभा चुनावका लागि काङ्ग्रेस र समाजवादको तालमेल

काठमाडौ । राष्ट्रियसभा चुनावकाे लागि काङ्ग्रेस र समाजवादी पार्टी नेपाल चुनावी तालमेल गर्ने  सहमति गरेका छन । राष्ट्रियसभा चुनावमा प्रदेश २ मा हुने ४ पदको चुनावका लागि कांग्रेसले महिला, अल्पसंख्यक र समाजवादीले दलित र अन्य...

जम्मु- कश्मीरमा मारिएका अर्जुन थापामगरलाई उच्च सम्मानकासथ अन्त्येष्टि

photo: file कश्मीर । भारतको जम्मू–कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको उच्चसम्मान सहित अन्त्येष्टि गरिएकाे छ । शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्पमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हाे...

नेकपाले छान्याे राष्ट्रियसभाका उम्मेदवार : गण्डकीबाट

   काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुकाे टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लाई पनि गण्डकी प्रदेशबाट उम्मेदवार बनाएकाे छ । त्ययस्तै  प्रदेश १ मा महिलाबाट...

काठमाडौंमा पानि पर्न सुरु..

  काठमाडौं । आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । देशभर नै अहिले माैसम बदलीको अवस्था छ । पानी...

ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उत्तरी ताइवानमा बिहीबार बिहान सेनाको यूएच ६० एम हेलिकोप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको हो । सेना प्रमुखसहित शीर्ष...

म्यानपावर कम्पनीले आफूखुसी कामदार छनोट गर्न नपाउने

    काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारका लागि अनलाइनबाट आवेदन दिएका मध्येबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछि मात्रै राहदानी लिन पाउनेछन् । वैदेशिक रोजगार...

आजका पत्रपत्रिकाका फ्रन्टपेज : भ्रमण बर्ष प्राथमिकता ..

  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

भ्रमण वर्ष २०२० राष्ट्रपति बिध्यादेवि भण्डारीबाट उद्घाटन

  काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ६ बजे दशरथ रंगशालामा उदघाटन गर्नुभएकाे हाे । उदघाटन कार्यक्रममा...

ट्याक्सिबाट सांसद पनि ठगिईन..

१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला ४ वटा...

प्रधानमन्त्रीले माेदिलाई दिए भ्रमण बर्षकाे निम्ता

  काठमाडौं । प्राधानमन्त्री केपि शर्मा अाेलीले  भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन । टुवीटरमा टुवीट गर्दै प्रम अाेलीले यस्ताे जानकारी दिएका हुन ।