जुवाको खालबाट झण्डै ९ लाख नगदसहित ७ जना पक्राउ

कैलाली । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा ठुलोमात्रामा नगदसहित ७जनालाई पक्राउ परेका छन । घोडाघोडी नगरपालिका-१ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई नगद ८ लाख ९३ हजार...

नेपालीसंग विवाह गरेको सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। शनिबारको नेकपा सचिवालय बैठकमा...

पेस्तोल, सकेट बम, डेटोनेटरसहितको झोला बरामद

भोजपुर । षडानन्द नगरपालिका-२ ताबुस्थित रहको टहरोमा बेवारीसे अवस्थामा रहेको कटुवा पेस्तोल १ थान, सकेट बम १ थान, डेटोनेटर २ थान, तारहरु तथा विभिन्न दस्तावेजहरु बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय...

दैलेखमा कोरोना परिक्षण पीसीआर मेसिन जडान हुदै

दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज...

नेकपा बैठक आज बस्दै, नागरिकता विधेयक, एमसीसी लगायतमा छलफल

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी वैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी...

ललितपुरमा १५ वर्षीया किशोरीसंग जबर्जस्ती यौनसम्बन्ध राख्ने श्रेष्ठ पक्राउ

ललितपुर । १५ वर्षीया कोशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने सर्लाही लालबन्दी घर भएका ३६ वर्षीय प्रेम बहादुर श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रेष्ठले ती कोशोरीलाई...

योग्यता पुगेकालाई लगानी बोर्डको सिईओ बन्ने अवसर

काठमाडौं । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका  लागि दरखास्त आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन दिन भनेको छ...

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं । नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्। नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको...

विभिन्न हातहतियार सहित २ जना पक्राउ

 बझाङ ।  सुर्मा गाउँपालिका-२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र सोही ठाउँ बस्ने २१ वर्षीय निर्मला विसीलाई विभिन्न हातहतियार सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले...

बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका...