सामुहिक बलात्कारका दोषी ठहर भएका विकास कुमार चार बर्षपछि पक्राउ

बारा । १६ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी कलैय उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय विकास कुमार साह गुप्तालाई जेठ २१ गते प्रहरीले पक्राउ गरेको छ । २०७१ सालमा लागेको पंचवर्षिय गढिमाई मेला...

बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्नु : स्वास्थमन्त्रालय

काठमाडौं । सरकारले सबै अस्पतालहरुलाई बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्न भनेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै, " बिरामीहरुलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरु विच...

नगद लुटेर भाग्ने क्रममा युवतीसहित ३ जना पक्राउ

काठमाडौं । लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय...

रुकुम घटना : नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको बयान

रुकुम पश्चिम । रुकुम पश्चिम चौरजाहारि नगरपालिका वडा नम्बर -८ सोतिमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ वना विरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको छ । उनीहरूमाथि आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग,...

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...

सबै खाले निजी सवारी पास खारेज

काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । सरकारले लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएसँगै सवारी पासले जोर विजोर नम्बरको कार्यान्वयनमा समस्या...

गोली प्रहार गरी हत्या गरि फरारमध्ये एकजना पक्राउ

धनुषा ।सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गत जेठ २७ गते राति सोही...

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ६० करोड , कर्मचारी भत्ता कटौती, नयाँ गाडी नकिन्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट ल्याएको छ । कर्णालीले ०७७/७८ को लागि ३३ अर्ब ६० करोड बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारले ल्याएको बजेटमा सरकारि कर्मचारीको भत्ता कटौती देखि...

खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी गिरि निलम्बन हुने निश्चित http://himaltimes.com/2020/06/5788/

काठमाडौं । प्रतिनिधिसभामा समाजवादी पार्टीको तर्फबाट खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी सरिता गिरि निलम्बनमा पर्ने भएकी छिन् । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको स्रोतले बताएको...

अवैध रुपमा लैजाँदै गरेको काठ सहित ट्रयाक्टर पक्राउ

झापा ।  भद्रपुर नगरपालिका-२ बस्ने  मे.१ त २७०४ नम्बरको ट्रयाक्टर चालक २२ वर्षीय प्रकाश बिकलाई अवैध रुपमा लैजाँदै गरेको सिसउ जातको ४७.४४ क्यु फिट काठ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-...