छुट्टाछुट्टै सडक दुर्घटनामा दुई साइकल यात्रीको मृत्यु
काठमाडौं । देशभर छुट्टाछुट्टै सडक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका-३ बस्ने ४० वर्षीय धन बहादुर आलेको साइकलबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही वडास्थित पन्ध्रबिगाहा भन्ने ठाउँमा...
कोरोना पोजेटिभ देखिएका मृतकहरुमा दम र मृगौलाको समस्या थियो
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषकाे जेठ २१...
प्रदेश २ मा काम नलाग्ने कर्मचारी पठाउने? बजेटमा पनि हेप्ने ?: सांसद प्रदिप यादव
राहुल गुप्ता
काठमान्डौं । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधिसभाका सांसद प्रदीप यादवले प्रदेश २ मा थप दुई अर्ब बजेट थपन मांग गरेका हुन ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आ.व. २०७७/७८ को बजेटमा...
समाज परिवर्तन नेपालको सामुहिक रक्तदान, ६२ जनाले गरे रक्तदान
बिरगंज । समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा १ महिला सहित ६१...
ब्राउनसुगर सहित दाङमा एकजना पक्राउ
दाङ, । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ४ सय ५० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय शंकर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले...
तुल्सिपुर उप-महानगरपालिकाका बैंक तथा बित्तीय संस्था हप्ताभरिनै खुल्ने
तुल्सिपुर। दाङको तुल्सिपुर उप-महानगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्था अबदेखि हप्ताको ६ दिननै खुला रहने भएका छन । संस्थाहरु शनिबार बाहेक ६ दिन खुल्ला रहने छन ।
उप- महानगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको...
जाजरकोटमा प्रहरी द्धारा अफिम खेती नष्ट
जाजरकोट । नलगाड नगरपालिका-१० काडास्थित अन्दाजी १ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले स्थानीय प्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा उक्त खेती नष्ट गरेको...
रगत अभाव हुन नदिन पर्साको छिपहरमाईमा ३३ जनाले गरे रक्तदान
राजन कुमार बानियाँ
पोखरिया । पर्साको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वा मा अाज रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेका हुन ।
छिपहरमाई गाउँपालिका को सहयोग र युवा समाज भिस्वा...
मापसे सेवन गरेर प्रहरीमाथि ढुंगामुढा गर्ने बाबुछोरा पक्राउ
दाङ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका-६ पञ्चकुले बस्ने ४५ वर्षीय चित्र बहादुर डाँगी र उनकै छोरा २७ वर्षीय हेम राज डाँगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राति...
सालकको खपडासहित ३ जना पक्राउ
मकवानपु । मनहरी गाउँपालिका-७ स्थितबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका-७...