काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा पनि कोरोना

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको...

भन्सार छलेर समान ओसारपसार गर्नेहरु सामानसहित ७ वटा मोटरसाइकल छोडेर भागे

सुनसरी । भन्सार छली ल्याएका करिब ३ लाख ७१ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट बिभिन्न समयमा लकडाउनको निग्रानीको लागि भारत नेपाल सिमानामा गस्ति गर्ने...

नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, २ हजार ९९ जनामा संक्रमण

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा मंगलबार थप २८८ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका...

गाडी रोकेर अवैध रुपमा पैसा असुल्ने ६ जना पक्राउ

सप्तरी, ।  ना.४५ ख ६९७ नम्बरको बालुवा लोड गरेको ट्रक रोकेर अवैध रुपमा पैसा मागी लिएर भाग्ने ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुरुङगा नगरपालिका-३ स्थित चहाका खोलाबाट फर्कने क्रममा उनीहरुले उक्त...

३५ केजी गाजा बरामद, गाजा बोक्ने व्यक्तिहरु फरार

सर्लाही । लालबन्दी नगरपालिका-१२ भालु खोप डाँडा मछयाङको गौंडाबाट अवैध लागूऔषध गाँजा करिब ३५ केजी ६ सय ग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त डाँडाको बाटो हुँदै लागूऔषध गाँजा ओसारपसार हुँदै छ भन्ने...

बैतडीको एक क्वारेन्टाइनमा एक युवतीको मृत्यु

बैतडी । बैतडीको एक क्वारेन्टाइनमा एक युवतीको मृत्यु भएको छ । २२ बर्षिया युवती भारतबाट आएकी थिईन । पुर्चौडी नगरपालिका–४ स्थित भटनाको  मालिका मावि विद्यालयमा रहेको क्वारेन्टाइनमा ती युवतीको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी...

नेपालमा काेराेना संक्रमितको सङ्ख्या १८ सय नाघ्यो

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । नेपालमा सोमबार सांझ थप १३ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु मायाँदेवी गाउँपालिकाका...

लकडाउनको मौका छोपी सुन पसल चोरी गर्ने तीन जना सुनसहित पक्राउ

काठमाडौं। काठमाडौं महानगरपालिका सरकारीधारास्थित नोर सुन चाँदी पसलबाट करिब २ लाख २३ हजार ७ सय २० रुपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको...

नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार ७ सय ९८ पुगे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप २२६ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार...

सोती घटनालाई लिएर सुर्खेतमा पनि विरोध य्राली

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्रनगरमा र्याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो...