बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, पौष २१ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो । केन्द्रिय...

सुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर

काठमाडौं, २१ पुस । साताको पहिलो दिन सुनको भाउ घटेको छ। आज मात्रै सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले घटेको हो। गत शुक्रबार  प्रतितोला एक लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज भने...

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ खरिदबिक्री

काठमाडौं, पौष २१ । नेपाली बजारमा सुनको भाउ आईतबार घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १५ सय रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।...

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं, पौष २१ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१५ अंकले घटेको छ । यससँगै सूचक २५८६.०८ विन्दुमा आएको छ । ३७ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको...

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते

काठमाडौं, पौष २१ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको वार्षिक साधारण सभा पौष २४ गते बस्ने भएको छ । लाभांश प्रस्ताव पारित गर्न बुधबार पुस २४ गते सभा बोलाएको कम्पनीले जनाएको छ । साधारण सभामा करसहित...

नेपाल एसबीआई बैंकको एजीएम आज

काठमाडौं, पौष २१ । नेपाल एसबीआई बैंक आईतबार वार्षिक साधारण सभा बस्दैछ । बैंकले सभामा १०.६५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने जनाएको छ । बैंकले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल...

माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ। शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बिहान देखि पुन बसिरहेको हो। बैठक बिहान ८ः३० बजेबाट सुरू भएको...

सर्बेन्द्र खनालले छाडे एमाले

काठमाडौं, २१पुस । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् । ‘हजुरहरूलाई मेरो राजनीतिक...

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला

काठमाडौं । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ। ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो। शवको टाउकोमा चोट...

रास्वपा केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।   हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।   जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने...