वडाअध्यक्षकाे हत्या गरि गाईगाेठमा फालिएकाे अवस्थामा फेला
काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन ।
विनायक बजारबाट करिब ३० मिनेट लाग्ने गैरीगाउँको एक गोठमा उनकाे सब भेटिएकाे अछाम जिल्ला प्रहिले पुष्टि गरेकाे छ । गाईवस्तु...
चीनबाट फर्काईदै १ सय ८० जना बिध्यार्थीहरु
काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार वुहानबाट...
एमसिसि पास गर्ने नगर्ने बारे गठित नेकपा कार्यदलकाे बैठक
काठमाडौँ । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० अध्ययन गर्न गठित कार्दलकाे बैठक बसिरहेको छ।
उक्त कार्यदल वरिष्ठ नेता झलनाथ खनाल संयोजक गरेको तीन सदस्यीय कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल...
टिपर आतङक! फेरि टिपरले किचेर एक जनाकाे मृत्युु
मोरङ । नेपालमा टिपरले किचेर मृत्यु भन्ने खबरहरु नअाएकाे दिनै छैन । टिपरले दिनहुँ दुर्घटना घटाईरहदा यसलाई न्युनिकरण तिर कसैकाे ध्यमन नगएकाे जस्तै भएकाे छ ।
धुनषामा त टिपरले किचेर पर्यावरण संरक्षक युवाकाे हत्या भयाे...
सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे सरुवा गय्राे
काठमाडौं । सरकारले सह-सचिव, उप-सचिवसहित ६० जनाकाे सरुवा तथा पदस्थापन गरेको छ ।
गृह मन्त्रालय मातहतका १७ सहसचिव र १८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएकाे छ । त्यस्तै गृहले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार गरेको...
हिमाल टाईम्सकाे मलेसियामा उद्घाटन
मलेसिया । हिमाल टाईम्स डटकमकाे मलेसियामा उद्घाटन गरिएकाे छ । हिमाल टाईम्स डटकम र हिमालटाईम्स टिभिकाे मलेसियाको क्वालालम्पुर स्थित एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे हाे ।
मलेसिया स्थित बिभिन्न संघ सस्था , पत्रकार , श्रमिक...
प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
काठमाडौ । चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेकाे छ । घूसको रकमसहित पाैडेल पक्राउ परेका हुन।
पौडेललाई सेवाग्राहीबाट एक लाख घूसको रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोगले...
५० कराेड रुपैयाँ उठाउने लक्ष्यसहित धाधान्याचल महायज्ञ सुरु
चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा धनधान्याचल महायज्ञ सुरु भएको छ । रङगशाला निर्माणमा सहयोग पुय्राउन ५० करोड रुपैयाँ रकम उठाउने महायज्ञकाे लक्ष्य रहेकाे छ ।
निर्माण परिसरमा नै वृहत धनधान्याचल...
नेकपा बैठकमा उठेका प्रश्नै-प्रश्नको चाङमाथि आज नेतृत्वले जवाफ दिदै
काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक...