झ्यालबाट छिरेर लात्कार

  पाँच थर ।  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला...

खोला उत्खननको विरोधी गर्न गएका युवकलाई टिप्परले किचेर हत्या

जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै...

नेपाली पत्रपत्रिका फ्रन्टमा

आज पत्रपत्रिका

मध्य र पश्चिम एसियाका काम गर्ने नेपालीकाे सुरक्षाको लागि संयन्त्र

  काठमाडौ – सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो...

मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान

हिमाल टाईम्स काठमाडौं । उर्जा , जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बिहीबार यूएई प्रस्थान गरेका छन् ।अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री पुन बिहीबार यूएई...

तलब नदिएपछि नगरपालिकामा कर्मचारीकाे तालाबन्दी

रौतहट : साउन महिनादेखिको तलब नपाएको भन्दै रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षक तथा कर्मचारीहरुले तालाबन्दी गरेका छन्। नगरपालिकामा कार्यरत शिक्षक, स्वास्थ्यका र अन्य कर्मचारीहरुले बुधबार नगरपालिकाको ढोकामा ताला लगाइदिएका हुन्। तलबको माग राख्दै गत असोज ६...

कर्णाली प्रदेशकाे बैठक काठमाडौंमा बस्दै

काठमाडौ – कर्णाली प्रदेश योजना आयोगको बैठक शुक्रबार काठमाडौंमा बस्दै छ। कर्णालीमा बैठक बस्दा धेरै खर्च हुने हुनेदेखिए पछि बैठक काठमाडौंमा बस्न लागेको बताएको छ । अायाेगका ११ सदस्य मध्य ३ सदस्यमात्रै कर्णाली भएपछि बांकी...

आाजका पत्रपत्रिका

आजका पत्रपत्रिकाका फ्रन्ट पेज

प्रदेश ३ काे राजधानी भक्तपुरको सानाेठिमि बनाउनुपर्छ : शशिजङ्ग थाप

काठमाडौ । प्रेदेश तीनकाे राजधानी र नामाकरण बारे प्रदेश सभा बैठक बसि रहेकाे छ । बुधबार प्रदेशसभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिका सभापति दीपक निरौलाले राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव पेश गरेपछि उक्त...

१ सय २२ जना चिनियाँ नागरिकलाई आज देशनिकाला गरिदै

काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो। नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १...