स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा...
सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’ काे अग्रीम टिकट बुकिङ खुल्ला
काठमाडौं । पौष ४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ ।
सेन्सर बोर्डबाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म हरेक...
दोस्रो हप्तामा ‘अभिमन्यु’ : शो खोज्दै दर्शक
काठमाडौं । फरेन मार्केटमा ऐतिहासिक शो पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ घरेलु बजारमा आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । गत बिहीबार रिलिज भएको यो चलचित्र आजबाट दोस्रो सातामा प्रवेश गरेको हो ।
दोस्रो...
‘जेरी अन टप’ मलेसियामा डिसेम्बर १३ देखि प्रदर्शन हुने
काठमाडौं। घरेलु बक्स अफिसमा १२ करोड रुपैंयाभन्दा बढी कमाइ गर्दै ठूलो व्यापारिक सफलता हासिल गरेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ। फिल्म डिसेम्बर १३ (शनीवार) देखि मलेसियाका प्रमुख शहरका...
‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने, डिसेम्बर पहिलो सातादेखि बक्स अफिस रिलिज
काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ। घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेका कारण यो फिल्म विदेशमा समेत उच्च चासोका...
बैंकक उडिन् सान्या, मिस युनिभर्समा भाग लिने
काठमाडौं । मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् ।
मिस युनिभर्स नेपाल सान्यालाई मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशन संगीता पुरी र आयोजक संस्थाका प्रतिनिधीले त्रिभुवन...
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
काठमाडौं । गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।
सोमबार लक्ष्मीपूजाको अवसर पार्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा...
उर्फ दारासिङ्ग दमकमा मञ्चन हुने
मोरङ, २ असोज । कुनै समय दारासिङ्ग,किङ्गकङ्ग र फाइटर नाम सुन्ने वितिक्कै डरले थुरथुर हुने वा उनीहरुकै आडमा बलियो हुनेको संख्या कम थिएन् पुर्वमा ।
पाँचथरमा हुर्किबडेका र झापा झरेका दारासिङ्ग अर्थात कर्ण बहादुर केरुङ्गको...
धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)
काठमाडाैं, १६ असार । चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ।
बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमकाे अायाेजना गरी सम्मान गरेको हो।
स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम...
लक्की फिल्म अबार्डमा `उपहार´लाई चार अवार्ड
चितवन, १२ असार । मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ
लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न...











