कुशल थलङको “आनाकानी गर्छौं किन?” (भिडियो)

काठमाडौं । गायक कुशल थलङले नयाँ गीत सार्वजनिक गरेका छन् । थलङले आनाकानी गर्छौ किन हौ ठूली... बोलको गीत लिएर आएका हुन् । रोशन थलङको रचना, अशोक लोहरुङ राईको एरेन्जमा कुशलले संगीत र स्वर भरेका...

पोखराकी एलिना गुरुङ बनिन नेपालको पहिलो ‘नेपाल स्टार’

काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।...

गायक मेलिना राई र रूद्रसेन को “हांसेर बोलन मायालु”को भिडियो सवर्जनिक

काठमाडौं। नेपाली, भोजपुरि, मैथीली लगायत विभिन्न भाषामा गीत गाएर सांगितिक क्षेत्रमा रामो नाम कमाईसकेका चर्चित गायक रुद्रसेन विश्वकर्माको ‘हांसेर बोलन मायालु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीमा बनेको यस् गीतमा गायक...

दिनेश बिसीको “नेपाल आमा” सार्वजनिक (भिडियो )

  काठमाडौं । कलाकार दिनेश बिसीको "नेपाल आमा" नामक बोलको गीत सार्वजनिक भएको छ । परदेशीयका नेपालीहरुको कथामा आधारित उक्त गीत डी.बी.सी मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा शान्तिश्री परियार र दिनेश बिसीले...

दीपेन्द्र राईको “सलल कोशी” सार्वजनिक

काठमाडौँ। पुर्बेली लोक गायक दीपेन्द्र राईको आवाजमा "सलल कोशी गीत बजारमा आएको छ। नेपाल लोक स्टारमा टप ७ मा पुग्न सफल दिपेन्द्रले अहिले धेरै जसो पुर्बेली मौलिक गीतहरुमा लागिपरिरहेका छन । पूर्बान्चल म्युजिकको प्रस्तुती रहेको...

विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ । विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विजय पुन मागको मर्म स्पर्शी श शब्द रहेको छ भने गीतलाई ऋषि खड्काले संगीत...

म‍ोडल राधेमोहनको “संसारकी खुसी” सार्वजनिक (भिडियो)

कृष्ण गुप्ता काठमाडौँ । मोडल राधेमोहन अभिनीत "संसाररकी खुशी" बोलको गीत सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो हाईलाईट नेपाल  डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो उक्त गीतको भिडियोमा अस्मिता  र राधेमोहनको अभिनय रहेको छ । यसअघि एउटा...

अनु र बलेको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक ( भिडियो )

'तिनपाते' शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल ( बले ) अभिनित 'कस्तो लाग्यो तिमीलाई' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर,शब्द र संगीत अमेरिकामा बसेर...

अन्जु पन्त र बादल थापाको आवजमा रहेको  “झल्को आम्छका” लाई दर्शकको माया

समीर मल्ल गायक बादल थापा र गायिका अन्जु पन्तको आवाजमा "झल्को आम्छका"  बोलको गित सार्वजनिक भएको छ ।  दिपिका म्युजिक युट्युब च्यानल बाट सार्वजनिक भएको यो गीतले अहिले चर्चा पाएको छ । यसअघि " हेर यो...

प्रेम सेन्चुरी र सपनाको जीवन ” यहाँ यस्तै छ” सार्वजनिक

  उदयपुर । चौदण्डिगढी नगरपालिकामा एक कार्यक्रमका बीच “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको “उदयपुर मिडिया हब” ले निर्माण गरेको उक्त म्युजिक भिडियो चौदण्डिगढी नगरपालिकाका...