नायिका रिस्ता बस्नेतको बलिउड डेब्यु भिडियो रिलिज (भिडियो सहित)
नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतको बलिउड डेब्यु म्युजिक भिडियो "साथिया तेरे बिना" रिलिज भएको छ ।
नेपालको पर्यटकिय स्तल पोखोरा आसपासमा सुटिङ गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतिय मोडल मन्जील...
दिवेश पाेखरेल अमेरिकन आइडलकाे उत्कृष्ट २० मा , भाेट अपिल
काठमाडौ । दिवेश पाेखरेल अमेरिकन आइडलको उत्कृष्ट २० मा पुगेका छन । उनलाई यतिबेला विभिन्न माध्यमबाट भाेट गर्न मिल्ने भएकाे छ ।
दिवेशलाई एसएमए, एविसीकाे एप डाउनलोड गरेर वा एविसीकाे वेभसाइटबाट भाेट दिन सकिने छ। कोरोना...
भिशन मुकारुङ र संगिता रानापालीको केही दिन अझै घरमै बसौं बोलको गित रिलीज
कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक "केही दिन अझै घरमै बसौं" बोलको गित रिलिज भएको छ ।
यस गितमा नपालको चरचित गायक भिशन मुकारुङ राई र गायिका संगिता रानापायालीले स्वर दिएको छ । भने शब्द बिपिन किरण...
नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारकाे देशभक्ति गीत
काठमाडौ । नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारले देशभक्ति गीत बजारमा ल्याएका छन । गीतमा गाेर्खाली लाहुरेकाे कथा बस्तुमा अाधारित बिर गाथाहरुकाे प्रसंसा गरिएकाे छ ।
बहुप्रतिभाशाली गायन क्षमता भएका दनुवार नेपालीको पहिलो आईएमई...
गायिका पबित्रा सुब्बाको पुनः आगमन
काठमाडौ । ‘तिमी तारेभीर’, ‘सिरानीले भिजायो कि’ जस्ता सदाबहार गीत गाएकी गायिका पवित्रा सुब्बा पुनः आफ्नै निर्माणमा ‘उकालीको गोरेटोहरुमा’ बोलको गीत लिएर आएकी छन् ।
‘शैली’ एल्बममा समावेश ‘उकालीको गोरेटोहरुमा’ गीतको म्युजिक भिडियोमा कला सुब्बाको निर्देशन, प्रकाश एसकेको सम्पादन रहेको छ...
‘डान्सिङ विथ स्टार्स’ नेपालमा धमला देखि ज्याेती मगरसम प्रतिस्पर्धी
काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन ।
बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी...
सफलता र चर्चाकाे उकालोमा रहेका निर्देशक राजकुमारकाे “गाउँले हामी त” (भिडियो सहित)
पछिल्लो समय चर्चा संगै सफलता चढिरहेका निर्देशक तथा सम्पादक राजकुमार मगरले " गाउँले हामि त" नामक नयाँ गित निर्देशन गरेका छन ।
केहि समय अगाडि अाधुनिक गित अन्तर्गतको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अावर्ड समेत हात...
सानीसानी पुतलीका ठूलाठूला आंखा
काठमाडौ । ‘सानीसानी पूतलीका ठूलाठूला आँखा’ बोल बालगीत सार्वजनिक भएकाे छ ।
उ साहित्यकार ललिता ‘दोषी’ को शब्द, साहित्यकार तथा झङ्कार कला केन्द्रकी सस्थापक आश्मा अर्यालको संगीत तथा म्युजिक भिडियो निर्देशन र उनीसँगै शास्त्रीय संगीत सिकी रहेका...
याे जमानामा पनि प्रेमपत्र पाएपछि छक्क परें : नायिका रिस्ता बस्नेत (भिडियो सहित )
भरखरै बलिउड गितमा डेब्यु गर्न लागेकी , हाेस्टेल फिल्मबाट नेपाली फिल्म उघाेगमा पाईला टेकेकी नायिका रिस्ता बस्नेत संग हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेकाे रमाइलो कुराकानीकाे..
भिडियो हेर्नुहास:-
https://youtu.be/7QjPcgvFdsc
एफएलएफ आवर्ड २०७६ सम्पन्न , कसले के पाए ?
काठमाडौं । फाल्गुनान्द लिङदेन फिल्स प्रालिको अायाेजनामा लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ॅएफएलएफ अवार्ड २०७६’ काठमाडौंमा सम्पन्न भएको छ ।
राष्ट्रिय नाचघरमा सम्पन्न अावर्ड कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल...