नेपाल आइडल ३ वेजेता सज्जा चौलागाईको ‘आई मिस यु’ सार्वजनिक ( भिडियो )
काठमाडौं– गायिका सज्जा चौलागाईको स्वरमा समावेश 'आई मिस यु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यथार्थपरक यस गीतलाई गीतकार राजश्री बस्न्यात श्रेष्ठले आफ्नै जीवन भोगाईलाई समेटेर लेखेकी हुन्।
वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस...
तेस्रो एपिक नेपाल म्युजीक अवार्डको उत्कृष्ट पाँचको नाम सार्वजनिक (सुचिसहित)
काठमाडौं । एपिक नेपाली म्युजीक प्रा.ली.ले आयोजना आउँदो मंसिर ११ गते भक्तपुरमा वितरण हुन लागेको एपिक नेपाल म्युजीक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरेको छ ।
हरेक वर्ष हुदै आएको एपिक नेपाल म्युजीक...
गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक ‘टारी खेत’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गायिका पासाङ ल्हामु शेर्पाको डेब्यु म्युजिक 'टारी खेत' डिजिटल बजारमा सार्वजनिक भएको छ। शिक्षण पेशा संगै गायनमा सक्रिय गायिका शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको सहकार्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी...
गोपालको ‘राधा पियारी’ बनिन गरिमा ( भिडियो )
काठमाडौं । नेपालीहरुको महान् चाड दशैँ तिहारको अवसर पारेर गीतकार गोपालले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'राधा पियारी' सार्वजनिक गरेका छन्।
यस गीतमा वरिष्ठ संगीतकार तथा गायक वसन्त सापकोटा र चर्चित गायिका मेलिना राईको युगल...
गायक चन्द्र लावारको ‘एकै नजर’ सार्वजनिक ( भिडियो )
काठमाडौँ। अमेरिकाको एट्लाण्टा सहर निवासी गायक चन्द्र लावारले आफ्नो दोस्रो गीत 'एकै नजर'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको छ।
गीतमा शब्द गोपाल क्षेत्रीको रहेको छ भने...
‘आइन पियारी’ बोलको दशैँ तिहार गीत सार्वजनिक ( भिडियो )
काठमाडौं । कोभिडका कारण प्रदेशमा काम गर्दै आएका युवाहरुले चाड पर्व मनाउनको लागि फर्कन नपाउँदाको पीडा समेटेर तयार पारिएको गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
कुशल बिश्वकर्मा र बिष्णु परियारको युगल गायन गीतमा...
लोक पौडेलको ‘बेरुवाको औंठी’मा आँचल शर्मा ( भिडियो )
काठमाडौं– 'बेरुवाको औंठी' बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई बिषयबस्तु बनाएर तयार पारिएको गीतमा शब्द, संगीत दिपक शर्माको रहेको छ।
गीतमा स्वर लोक पौडेल र गायिका मेलिना राईको...
दिनेश र बिष्णु अभिनित ‘रिसाउ न त रिसाउ’ (भिडियो)
काठमाडौं।अमेरिकामा साइबर सेक्युरेटी एनालिस्ट इन्जिनियरका रुपमा कार्यरत दिनेश खनाल पहिलो पटक 'रिसाउ न त रिसाउ' बोलको गीत मार्फत अभिनयमा डेब्यु गरेका छन्।
गायक प्रताप दासको स्वर रहेको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको...
पवन राईको “मलायको लाहुरे” सार्वजनिक (भिडियो)
काठमाडौं । पवन राईको "मलायको लाहुरे" नामक पूर्वेली गीत सार्वजनिक भएको छ । श्रेय राई अफिसियल युटुव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा पवन राईको शब्द , संगीत रहेकोछ भने गायक राजेश पायल...
अफ्रिता र राजको ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक ( भिडियो )
काठमाडौं– 'कस्तो त्यो वेदनाले' बोलको सेण्टिमेण्टल भर्सनको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ।
यस गीतमा स्वर भोइस अफ नेपाल सिजन - ३ कि सेमी फाइनलिस्ट प्रतियोगी...