गोपाल लोहारको ‘तिम्रो याद आयो’ सार्वजनिक ( भिडियो )
काठमाडौं - अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो 'तिम्रो याद आयो'को साथमा आएका छन्।
गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा दिपक शर्माले संगीत रहेको छ। यस...
विवादपछि ‘थिरिमाली’को भिडिओबाट जसिता र अदितीको फोटो हटाईयो
काठमाडौं । दक्षिण भारतीय फिल्म थिरिमालीको आइटम गीत ‘रंग बिरंगी’ केही दिनअघि इन्टरनेट रिलिज भयो । उक्त गीतले नेपालमा चर्चा समेत पाएको छ।
गीतमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छन् । उक्त गीतमा अन्य...
सामन्था र नागा चैतन्यको पुन:र्मिलनको चर्चा
एजेन्स। तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका थिए ।उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेपछि घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो...
बिरेनको ‘तिम्रो याद’मा जीवन र अञ्जनाको रोमान्स ( भिडियो )
काठमाडौं - 'खुसी उमङ्ग' बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक गरेका छन्।
सीडी विजय अधिकारीले संगीतवद्द गरेको यस गीतमा दिलिप...
‘पन्चेबाजा बजाउँदै’ को भिडियो सार्वजनिक
काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत 'पन्चेबाजा बजाउँदै' को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदीन गजमेरको...
कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी (भिडियो)
काठमाडौं । गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी' एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायक तथा संगीतकार अंकित बाबु अधिकारीको नयाँ म्यजिक भिडियो 'कफी क्रश्' मा यो जोडी देखिएको हो।
रोमाण्टिक भर्सनको यस गीतमा...
‘भतभती पोल्छ’को साथमा आए नारायण रसाइली ( भिडियो )
काठमाडौं - गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको सामाजिक सन्देश बोकेको मार्मिक म्युजिक भिडियो 'भतभती पोल्छ' सार्वजनिक भएको छ।
यस गीतमा ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्द रहेको छ। दिप घतानीले संगीतवद्द गरेको...
टिकटकमा चर्चा ‘महल नहोला’ को (भिडियोसहित)
काठमाडौं । एक गरीब अपाङ्ग बुढा र रोगी बुढीको अपुरो अमर प्रेम कथालाई समेटिएका ‘महल नहोला’ बोलको गीत यतिखेर सामाजिक संजाल टिकटकमा भाइरल भइरहेको छ ।
चर्चित गायक कविन्द्र तामाङ र सुमिना लोको स्वर रहेको...
बलिउड फिल्ममा काम गर्दै विपिन कार्की
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।
विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले...
सुनिशा र सुधिर भन्छन ‘ओके छ त’ ( भिडियो )
काठमाडौं – भ्वाइस अफ नेपाल’को मञ्चबाट परिचित गायिका सुदिता राई र अमेरिकामा रहेका गायक विजय शंखरको सुमधुर स्वरमा सजिएको 'ओके छ त' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतलाई गायक विजय शंखर र मुनाल शिशिर...