मन्नत मर्मत गर्ने भए पछि शाहरूखले बेचे बिलासी अपार्टमेन्ट
मुम्बइ, २१ चैत । शाहरुख खान र गौरी खान आफ्नो घर मन्नतको मर्मत गरिरहेका छन् । गौरीले यो घरलाई सुन्दर र विलासी बनाउने भएकी छिन् । मन्नतलाई मर्मत सम्भारको लागि खाली गरिनेछ ।
त्यसका लागि...
‘न्यु इयर इभ एट जर्मन होम्स’ मा गुन्जिँदै रामकृष्ण ढकाल एण्ड ब्याण्ड
काठमाडौं, २० चैत । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।
वरिष्ठ लोकप्रिय गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको विशेष प्रस्तुति रहने उक्त कार्यक्रमलाई ‘न्यु...
मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी
काठमाडौं, १९ चैत । भारतीय सुपरस्टार मोहनलालले माफी मागेका छन् ।
खासमा हिन्दू राष्ट्रवादी समूहहरूको आलोचनापछि आफ्नो नयाँ फिल्मबाट केही दृश्यहरू हटाइने बताएका छन्।
मलयालम भाषाको फिल्म एलः २ एम्पुरान बिहीबार रिलिज भएको थियो र बक्स...
चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त
काठमाडौं - चलचित्र विकास बोर्डको नयाँ सदस्यका रूपमा सन्तोष बाबु लोहनीलाई नियुक्त गरिएको छ।
लामो समयदेखि नेपाली चलचित्र, टेलिभिजन तथा समाजसेवामा संलग्न लोहनीलाई बोर्डमा बिहीबार नियुक्त गरिएको हो। उनलाई सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी...
ऐश्वर्या राय बच्चनको कार दुर्घटना
मुम्बई, १४ चैत । बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री तथा करोडौं मनको मुटु ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ । मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो । । ऐश्वर्या राय बच्चनको...
सिकिन्दरको अग्रिम बुकिङ आक्रामक, १ लाख बढी टिकट बिक्री
मुम्बई, १४ चैत । सलमान खान साउथ सिनेमाका चर्चित निर्देशक एआर मुरुगादाससँग फिल्म सिकन्दर लिएर आउँदै छन् । चाँडै नै उनको यो चलचित्र हलमा रिलिज हुँदैछ । सिकन्दरलाई लिएर फ्यानमा अत्याधिक क्रेज छ, यो...
इतिहास रच्दै एम्पुरानले प्रि-बुकिङवाटै कमायो ५० करोड
हैदाराबाद, १४ चैत । सुपरस्टार मोहनलालको बहुप्रतीक्षित एक्शन थ्रिलर ‘एलः२ एम्पुरन’ ले इतिहास रचेको छ ।
विश्वव्यापी बक्स अफिसमा ५० करोडको ओपनिङ हासिल गर्न सफल भएको मोहनलाल अभिनित सो मलयालम फिल्म उद्योगले ४ अन्य भारतीय...
६० बर्षको उमेरमा आमिर खानले खोले यु ट्युब च्यानल
मुम्बई, १४ चैत । बलिउड सुपरस्टार आमिर खानले आफ्ना फ्यानहरुलाई खुसीको खबर दिएका छन् ।
विगत साढे तीन दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेका आमिर खान अहिले युट्युबमा पनि आफ्नो उपस्थितिको अनुभूति दिइरहेका छन् ।
आमिरको आफ्नो...
सलमानको सिकिन्दर माथी सेन्सर बोर्डको कैची, रन टाइम २ घन्टा ३० मिनेट
मुम्बई, १३ चैत । सलमान खान र रश्मिका मन्डन्ना अभिनित फिल्म ‘सिकन्दर’ को रिलिजको प्रतिक्षा भइरहेको छ ।
तर, सेन्सर बोर्डले फिल्म सिकन्दर माथी कैची लगाउँदै केही बिषयमा प्रतिबन्ध लगाएको खबर आइरहेको छ । यस...
अन्ततः ‘सिरियल किसर’ इमरानको ‘आवारापन’ को सिक्वेल बन्ने, पुनः किस सिन हेर्न पाइने
मुम्बई, ११ चैत । आफ्नो जन्मदिनमा इमरान हाशमीले आफ्ना फ्यानहरुबाट उपहार लिनुको सट्टा उनीहरुलाई उपहार दिएका छन् ।
इमरान हाशमीले केही समय अघि इन्स्टाग्राममा एक पोस्ट सेयर गरेर सबैलाई ठूलो सरप्राइज दिएका छन् । अभिनेताले...