अक्षयका यो बर्षका दुबै फिल्म फ्लप, केशरीः२ फ्लप हुनुका यी हुन पाँच कारण
मुम्बई, १५ बैशाख । हरेक पटक झैं यस पटक पनि बलिउड सुपरस्टार अक्षय कुमार २०२५ मा धेरै फिल्म लिएर फ्यानहरु माझ उपस्थित देखि रहेका छन् ।
तर, २०२५ को पहिलो दुई महिनामा अक्षय कुमारका दुई...
एट्लीको फिल्ममा अल्लु अर्जुनको अपोजिटमा मृणाल ठाकुर कन्फर्म
हैदाराबाद, १४ बैशाख । दक्षिण भारतीय अभिनेता अर्थात पुष्पा फेम अल्लु अर्जुन र निर्देशक एटलीले एउटा महत्वाकांक्षी साइ फाई फिल्मको लागि मिलेर काम गरिरहेका छन् ।
जसलाई अस्थायी रूपमा एए २२ ए सिक्स नाम भनिएको...
विश्वको सबैभन्दा विवादित फिल्म, दृश्य यति भयानक कि १०० देशमा लाग्यो प्रतिबन्ध
काठमाडौं, १३ बैशाख । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ ।
यसको...
‘महाभारत’ बनाउन अमिर खानले साउथ मेकर्ससँग सहकार्य गर्ने
मुम्बई, १३ बैशाख । आमिर खान आफ्नो कमब्याकका कारण चर्चामा रहेका छन् ।
खासमा फिल्म स्टार आमिर ठूलो पर्दामा फर्कने तयारीमा छन् । तर आमिरको कमब्याक भन्दा ठूलो सपना ‘महाभारत’ को निर्माण हो, जसमा उनी...
पठानका निर्माताले श्री श्री रबी शंकरको जीवनीमा फिल्म बनाउँदै
मुम्बई, १३ बैशाख । पछिल्लो २० वर्षमा सिद्धार्थ आनन्दले भारतीय सिनेमालाई धेरै उत्कृष्ट फिल्म दिएका छन् । उनले शाहरुख खानदेखि ऋतिक रोशनसम्म सबैसँग काम गरिसकेका छन् । सिद्धार्थ आनन्दले सलाम नमस्ते, ब्याङ ब्याङ, वार,...
पहलगाम हमलाः गायक अर्जित सिहको कन्सर्ट क्यान्सिल
हैदाराबाद, १३ बैशाख । पहलगाम आतंकवादी हमलालाई लिएर भारतभर आक्रोश जारी रहेको छ। र, यो घटनाबाट बलिउड उद्योगका मानिसहरु पनि दुखित भएका छन् । य
यसैबीच, गायक अरिजित सिंहले अप्रिल २७ मा चेन्नईमा हुने आफ्नो...
अनुराग कश्यपलाई गालीगौलजको मुद्दामा भारतीय अदालतमा उपस्थित हुन आदेश
मुम्बई, १२ बैशाख । ब्राह्मण माथिको विवादास्पद बयानका कारण फिल्म निर्माता निर्देशक अनुराग कश्यपको समस्या थप बढेको छ । निर्देशकले माफी मागे पनि उनको पिडा कम हुने संकेत देखिदैन ।
यसैबिच, सुरतको न्यायिक मजिस्ट्रेट प्रथम...
अमिर खानले १ हजार कराेड लगानीमा ‘महाभारत’ बनाउने
मुम्बई, ११ वैशाख । अन्ततः बलिउड सुपरस्टार आमिर खानले पौराणिक फिल्म महाभारत बनाउन लागेको जनाएका छन् ।
लामो समयदेखि महाकाव्य ऐतिहासिक कथा महाभारतलाई ठूलो पर्दामा ल्याउने प्रयासमा उनी लागेको भए पनि थप अपडेट दिएका थिएनन...
कंगनाको ‘इमर्जेन्सी’ पुनः विवादमा, लेखिकाले हालिन निर्माता र नेटफ्लिक्स विरुद्ध मुद्दा
मुम्बई, ११ बैशाख । अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ फेरि एकपटक कानुनी विवादमा परेको छ । अ
खासमा वरिष्ठ पत्रकार तथा लेखिका कुमी कपुरले यो फिल्मलाई लिएर फिल्म निर्माताविरुद्ध मुद्दा दायर...
युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक कथा सङ्ग्रह ‘बहुरूपी’
काठमाडौं, ९ बैशाख । लेखक श्रेयज सुवेदीको पहिलो कथा सङ्ग्रह ‘बहुरूपी’ शनिवार सार्वजनिक भएको छ ।
एकसाथ काठमाडौँका ७ स्थानबाट पाठकहरुसँगको अन्तरक्रियासँगै पुस्तक बिक्रीका निम्ती सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिकको परम्परागत शैलीभन्दा पृथक् रूपमा सिनेमाको...