असिम चाहना
लघुकथा: असिम चाहना
सीता देबी
लखिमपुर,आसाम।
जन्मिनै बित्तिकै कविताले आमा गुमाई । वर्षदिन नपुग्दै बाउले अर्की बिहे गरे । जिन्दगीको यात्रा सारै कठिन हुने भयो । यो कुरा कवितालाई राम्ररी थाहा थियो ।
जान्नेबुझ्ने भएदेखि उसले सौतेनी...
“इच्छा” – लता केसी
लघुकथा : इच्छा
लता केसी
एक जोडी परेवाहरु आफ्नै दुनियाँमा मस्त थिए । दृश्य हेरेर उनीहरूको खुसीमा ऊ पनि रमाइरहेको थियो । अनायाश के छटपटी भयो कुन्नि ? उसले प्वाक्क ढुङ्गा फ्याल्यो । उनीहरू भुर्र उडे...
बिर्सिएका अनुहारहरु
लघुकथा - बिर्सिएका अनुहारहरु
विद्या ढकाल
रात छिप्पिंदै थियो, हँसिलो मुद्रामा कान्छी भाउजूले "ए ! आईपुग्नु भयो " भन्दै मझेरीमा गुन्द्री ओछ्याइदिनु भयो । थकाइले लखतरान हामी "नमस्कार भाउजू" को उत्तर फर्काउँदै त्यही गुन्द्री माथि बस्यौं...
सुभमको ‘धाउन नमिल्ने’मा नग्मा श्रेष्ठ ( भिडियो )
काठमाडौं – कोरोनाको महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो 'धाउन नमिल्ने' सार्वजनिक भएको छ। उक्त गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ।
डान्सिङ भर्सनको यस गीतमा...
लोकगीतमा “हाम्रो राक्सिराङ गाउँपालिका”
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाको आर्थिक सहयोगमा "चेपाङ कला,धर्म,संस्कृति प्राकृतिक संरक्षण अभियान" मुल उदेश्यको साथ नेपाली लोक गीत हाम्रो राक्सिराङ गाउँपालिका बोलको गीतको आज बाट छ्यांकन सुरु भएको छ।
सर्जक छिरिङ दोर्जे लामा लेखिएको गीत...
महिला दिवस महिलालाई मात्र पनि नआओस् – कल्पना बस्याल
कल्पना बस्याल, काठमाडौं
महिला दिवस ८ मार्च मात्र नआओस्
महिला दिवस महिलालाई मात्र पनि नआओस्
महिला दिवस हरेक दिन यसरि आओस् कि
महिलाले गरेको काममा पुरुषले सघाओस्
पुरुषले थालेको काममा महिलाले टुगाओस्
श्रम महिलाको होस् वा पुरुषको समान ज्याला र...
दिल चोरी – विप्लवी तेन्जु योन्जन
कविता - दिल चोरी
विप्लवी तेन्जु योन्जन
हाइ हेल्लोबाट
सुरु भएको
सम्बाद
सम्बाद भित्रै
मायालु हुँदै
प्राण प्यारी
जिन्दगी सम्म पुगि
अन्यासै टुङिन्छ नाजायजी सम्बन्धको
संज्ञा दिदै बिबादास्पद
हुदै
एकले अर्कोलाई
दोसारोपन
गर्दै आफू बिचको
सम्बन्ध चिसिन्छ
अनि मन मनै आफै
भन्छन
घात गर्यौ तिमिले
यो दिल चोरि लगेर
मेरो जीवन बर्बाद पार्यौ तिमीले
प्रेममा...