प्रेम गीतमा संघर्ष र सफलताको कथा
राजुु क्षेत्री "अपुरो"
" तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै"छ
छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ। "
उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो "तिमी पुग्यौ धेरै टाढा" को स्थायी लाइन हुन्। कवि,नाटककार तथा...
गायक बिन्ती कुमार र ममता को ‘चु सैं ङल’ मा उर्मिला
काठमाडौं । गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो बजारमा आएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै बिन्ती कुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।...
गीतकार दीपराजको ‘के छ तिम्रो विचार’ मा नम्रता र दिनेश
काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको 'के छ तिम्रो विचार' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपराज थापाका शब्द शृजना रहेको गीतमा सोनाम बज्यूको संगीत तथा संगीत...
घृणा – मन्दिरा चापागाईं
लघुकथा -: घृणा
मन्दिरा चापागाईं
मिलेको शरीर लामोकेश ठिक्कको उचाई मास्कले ढाकिएर स्वप्निल आँखा र निधार मात्र देखिएको । बाटोमा धेरै पटक देखेको थियो शन्देशले उनीलाई । शान्त र गम्भीर स्वभाव सभ्य पहिरन देख्दा लाग्थ्यो ,एउटा...
आँसुको रङ्ग – तारा पराजुली
लघुकथा - आँसुको रङ्ग
तारा पराजुली
`तपाईंको अनुहार त ठ्याक्कै रेखा थापाको जस्तो,ज्यान पनि झण्डै उस्तै,हाइट पनि उस्तै मझौला उचाई भएको,थोरै यो फेसको डण्डीफोर र दागहरु नहुने हो भने तपाईं मोडल सुहाउने र छ।´बरण्डामा ´ढोका अगाडि...
“मधहोश मधहोशी” सार्वजनिक (भिडियो)
कृष्ण गुप्ता
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेन र गायिका अप्सरा दुलाल को स्वर मा रहेको "मधहोश मधहोशी" बोलको गीत सार्वजनिक भएको छ।
निराजन चौधरीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो डोको क्रियशन युट्युबमार्फत सार्वजनिक...
गजल – विष्णु लिम्बू
विष्णु लिम्बू
युवा शक्ति एक भई उठ अब मुठ्ठी कस्नुपर्छ,
देशप्रेमी जनता सबै एकै ठाउँमा बस्नुपर्छ !
भ्रष्टाचारी, दुराचारी साह्रै धेर भए पापीहरु,
जनताको खुन चुस्नेहरु नख्खु जेल पस्नुपर्छ !
हिमाल, पहाड र तराईबासी एकतामा जुटौं,
जंगी पिलर सार्दै आएमा...
लघुकथा : कसि
लघुकथा : कसि
उमेश कार्की
टाकुरामाथी सानो बादलको घेरो,क्षणभरमै बर्षात! गड्गडाउदै उर्लियो खहरे! फेरि उस्ताको उस्तै।
"ठुलो गड्गडाउने खहरे होइन बरु सानो तर सदाबहार खोल्सी बन्न सकुँ,तिमी जरुवा बनेर त्राण भरिदिइरहनु है प्रकाश !" मसिनो स्वरमा बोलेकी...
कौसी खेती – ढाकामोहन बराल
लघुकथा : कौसी खेती
ढाकामोहन बराल
दिनभरिको ऊ कार्यालयको कामको थकाईबाट थकित भएर घर आईपुगेको थियो, गाउँबाट बुबाको फोन आयो । " बाबु मलाई साह्रै भयो सकेसम्म त दु:ख दिन्न भनेको तर सकिनँ तिमीहरूलाई पनि फुर्सद...
तस्वीर बाको – शेषमणि आचार्य
लघुकथा-तस्वीर बाको
शेषमणि आचार्य
सरिता आँखा भरी आँसु बनाएर ससुराबाको भित्तामा टाँसेको फोटो झिकेर पुछ्न थालिन्।नातिनीले हजुरबाको फोटो हेरिरहिन्।उनले सोधिन्:-हजुर बा आज आउनु हुन्छ?
सरिताले भनिन्:--आउनु हुन्न।
किन त,यो फोटो पुछ्नु भ'को ?
सरिताले भनिन्:--आज हजुरबाको श्राद्ध हो।
किन आज...