आयुस्मानको डेब्यु म्युजिक भिडियो ‘पोखरेली नानी’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक आयुस्मान बिस्टको स्वरमा रहेको रोमाण्टिक भर्सनको 'पोखरेली नानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार वसन्त सापकोटाले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा...
शुन्यता
कुञ्ज देवी उपाध्याय
मेरो
श्वास प्रश्वासमा
मेरो हड्डी हड्डीमा
बजद्छ घामले पोलेको
पसिनाले मुछिएको
गीतको स्वर
तै पनि
सन्नाटा आउँछ
बिस्तारै
कुनै आभास नदिई
भन्न नसकिने पीरहरू
मुटु भित्र साँचेर राखेका छन्
सपनाको समाप्ति नहोस् भनेर
हाँसी दिन्छु
खसेर फुट्छन् भनेर
दैलो लगाएका बिषाद
म भित्रै अलमलिने गर्छन्
राति लेखेका दिउँसो का...
गीतकार प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । 'परानै दिन्छु', 'सुनन', 'मेरी आमा', 'मंगली', 'भेट हुँदा' लगायत थुप्रै चर्चित गीतहरुका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा स्वर गायिका अस्मिता...
आँचलसँग ‘झ्याई झ्याई पञ्चे बाजा’ बजाउने आशिषको रहर !
काठमाडौँ । पिरिम नलाउने, एक कान दुई कान मैदान, गलबन्दी पछ्यौरी लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत झ्याई झ्याई पञ्चे बाजालेको भिडियो सार्वजनिक भएको छ । गायिका ऋतिका श्रेष्ठ र गायक...
सुदिपले ल्याए ‘एक बचन बोल्दैमा’ ( भिडियो )
काठमाडौँ। 'उडी जाने पन्छी' बोलको भिडियोको सफलता पश्चात गायक सुदिप कुमार थकालीले 'एक बचन बोल्दैमा'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत...
राज कुमार राजभण्डारी खाेटाङ्गेका चार मुक्तक
राज कुमार राजभण्डारी खाेटाङ्गे
मुक्तक१
सडक बालबालिकाकाे नत निश्चित बास छ
उनिहरूको शरीरमा नत सुकिलाे कपास छ
त्यसैले हाेला खाते भन्दै अपहेलित गरेको ,
तर उनिहरूसँग देश बनाउने ठूलो विश्वास छ।
मुक्तक:२
धर्तीमा जन्मियौत अब दु:ख सहेर जिउने गर
फाटेकाे ति मनलाई...
मुक्तक – लक्ष्मी पोख्रेल
मुक्तक - लक्ष्मी पोख्रेल
लक्ष्मी पोख्रेल
मुक्तक१
फूलजस्तो अनुभूति तुसारोमा पाइन्न यो।
ढुकढुकिको चालझैं हतारोमा पाइन्न यो।
मनको भाव मनजस्तै बहुमूल्य हुने गर्छ।
करोडको मुस्कान हो, उधारोमा पाइन्न यो।
मुक्तक २
छल्किन थाले रहरका छाल अलिअलि।
परेको छ स्नेह-अनिकाल अलिअलि।
जहिलेदेखि पठाइस्यो आश उपहार।
बिग्रिन...
लक्ष्मण थापाका चार मुक्तक
मुक्तक१
सखारै सूर्यका बाहुहरूले धर्तीलाई अँगालोमा बेर्छन्
आँखा खुल्ने बित्तिकै,त्यो,बचेराहरू चकित परेर हेर्छन्
तिमी बदलियौ, म बदलिएँ, तेस्मा के अनौठो भयो र ?
ऋतु बदलिए पछि रुखहरूले पनि पातको पनि रंग फेर्छन् !
मुक्तक:-२
यो कस्तो मौसम,कस्तो हावा चलेको हो...
लघुकथा – ज्वाईं को खोजी
लघुकथा : ज्वाईं को खोजी
रामचन्द्र तिमिल्सिना
"पाकेको खेती र हुर्केकि छोरी" धेरै दिन राख्न हुन्न भन्छन्, ए बुडा छोरी लाई गतिलो घर खोजेर अन्माउने पो हो कि अब? धने कि श्रीमती ले अलि चिन्तित हुँदै...