पालो – हिमा रोका क्षत्री

लघुकथा : पालो हिमा रोका क्षत्री राग आफ्नो बहिनी काब्यालाई अौधी प्रेम गर्थे । एकदिन उनी आफ्नो बहिनी काब्यालाई लिएर बिद्यालय जाँदै थिए यतिकैमा एउटा कारले काब्यालाई ठक्कर दिन पुग्यो र उनको निधन भयो । रागले...

साहित्यकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ सार्वजनिक

काठमाडौँ । कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’ को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ । सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर...

नेपाल संसारकै उत्कृष्ट र सुरक्षित फिल्म छायांकन गन्तव्यको सूचिमा

काठमाडौं । फिल्म छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको रुपमा नेपाल सूचीकृत भएको छ । हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको छ । जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया...

रवि ओडको “पिरतीको खेला ” लोक आधुनिक देउडा सार्वजनिक

समीर मल्ल काठमाडौ । देउडामा गाइने झर्रा डोटेली भाषिक शब्दको सम्मिश्रणमा रहेको लोक आधुनिक देउडा गीत " पिरतीको खेला " सार्वजनिक भएको छ। पूर्व नेपाल आइडल रवि ओड र लोक देउडा तथा आधुनिक गायिका पुष्पा बोहराको...

“सक्कली मुहारमा नक्कली छाप”

लघुकथाः सक्कली मुहारमा नक्कली छाप मनीष कुमार शर्मा ‘समित’ “मलाई ओरिजिनल (सक्कली) क्रिम दिनुन ?” पसले पुलक्क हेर्यो नयाँ ग्राहकलाई । गाउँले परिवेशको मुहारलाई आधुनिक पहिरनले ढाकेकी, कता कता नमिल्दो थियो । उसले ओरिजिनल क्रिम निकालेर...

३६ हजार फिट उचाइमा हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान

काठमाडौँ । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन । उनले फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र तीन हजार ३६...

“गाजल हु तिम्रो आँखाको” सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजारमा "गजल हु तिम्रो आँखाको" सार्वजनिक भएको छ । गीत प्रेम रस अभिव्यक्त गर्ने गरि निर्माण भएको निर्माण पक्षले बताएको छ । यसगीतको बिनोद खम्बु र जुनु राईको स्वरमा सजिएको उक्त...

पुतलीको बिहे

बाल लघुकथा - पुतलीको बिहे कोषवल्लभ रेग्मी आज पुतली सधैं भन्दा चाँडै उठी।ऊ सरासर भान्सामा गई र आमालाई भनी-"आमा मेरो बेउली खोइ?" "ऐले किन चाहियो ? ऊ त्यहाँ राखिदिएकी छु लैजा।"-आमाले खोपीमा राखेको पुतली देखाइदिनु भयो। "आज...

“बालुवाटार”

स्वप्निल स्मृति यस्तो ‘पिकनिक स्पट’ हो बालुवाटार मानौं,मेरो देशको नक्साभित्र पर्दैन त्यो। सारा मानिस भोका छन् तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा जहाँ एक दाना अनाज उब्जँदैन फगत् ! खेती हुन्छ झुठको जहाँ एक थुँगा फूल फक्रँदैन फगत् ! मौलाउँछ नीलकाँडा षड्यन्त्रको तर...

“आरआरआर”मा आलिया भट्ट सीताको रूपमा

एजेन्सी । लिल्म आरआरआर" मा आलिया भट्टको नयाँ अवतार भारतिय फिल्म नगरीमा चर्चा पाएको छ । फिल्ममा आलिया सीताको भूमिकामा छिन। उनको भूमिकालाई सबैले मन पराएको हो । फिल्मको भूमिका बारे केही जानकारी दिदै आलियाको...