जीवन – चन्द्रकला अधिकारी
कबिता - जीवन
चन्द्रकला अधिकारी
हिमालको
स्वच्छता
प्रकृतिको
मिजासिलो मुहार
जीवन पनि त
सरिता बनेर उदाउनु पर्छ...
निष्कलङ्क भावसहित
जन्मनु
र मर्नुको यथार्थमा
आफ्नो जिन्दगीमा
सार्थकताको झोली
भिरेको अनुभूति
जब हुन्छ
त्यहाँ छ
असल जीवन
जो निस्वार्थ
परोपकारी
मानवतावादी
भातृत्वप्रेम
विश्वबन्धुत्वसाथ
शान्तिको
माला गाँसी
सहिष्णुताको
विगुल फुकी
मातृत्वप्रेम
राष्ट्रियता
भावनात्मकता
र भरिलो मौलिकतामा
जीवन भर्नुको
मज्जा बेग्लै रहेछ ...
धरती टेक्नुमात्र
जीवन होइन
इन्द्रेनीका रङहरू उनेर
सीमान्तीय
उत्पीडित
शासित
दमितहरूका
आवाजको स्पर्श गर्नु...
देश कहाँ जाला ?
लघुकथा - देश कहाँ जाला ?
वनमाली निराकार
देशमा देखिएका लथालिङ्ग चालाकाे चिन्ताले चिन्तित केही व्यक्तिहरू आफ्ना साथीहरूसँग बसेर छलफल गरिरहेका थिए । त्यहाँ देशका हरेक क्षेत्रमा देखिएका विकृति विसंगतिका विषयमा चर्चा भैरहेकाे थियाे ।
त्यत्तिकैमा नागरिक...
“सन्ध्या” – संगीता दाहाल
कविता: सन्ध्या
संगीता दाहाल
जब दिनभरिको रापिलो घामले
सारा सृष्टि उष्ण बनाएर,
रापिलो सूर्य!
बिस्तारै क्षितिजको घुम्टो ओढन थाल्छ।
उसैको आडबाट,
सुस्तरी सन्ध्या पदार्पण गर्छिन्।
र, साथमा शीतलता, मादकता र मुग्दता
उपहार ल्याऊछिन् ।
सारा सृष्टिलाई झलमल्ल बनाउँछिन्।
आफ्नो कौशलताले!
दिनभरको कठोर परिश्रमले,
आलस तालस् भएका ती...
लघुकथा- कान्छा
लघुकथा- कान्छा
बि.बि.याक्खा
उसको खास नाम अरुनै भए पनि सबैभन्दा अलिक उमेर सानो भएर पनि होला सबैले प्यारो नाम गरेर कान्छ कान्छा भनेर बोलाउने गर्छौ उ पनि आफ्नो नाम छाडेर कान्छा भनेकोमा कुनै आपत्ति मान्दैन !...
‘अविवाहित’
लघुकथा - अविवाहित
श्रीकृष्ण शर्मा पोखरा
“मे आइ ह्याभ योर कम्पेनी ?” लगभग दस जोड दुई जतिको आवाजले मेरो एकाग्रता खङ्ग्रङ्ङ भयो । मेलै पुलुक्क हेरेँ मात्र । उसले फेरि थपी, “इट इज सो फार, सो...
बिप्लबी तेन्जु योन्जनको एक “गजल”
बिप्लबी तेन्जु योन्जन
कठै जिबिका चलाउछिनआमा पानी बेचेर
सहरमा रमाउछे बुहारि जवानी बेचेर ।।
गर्छन पछुतो मानिसहरु आफै भित्र भित्र
बाध्यतामा ति सारा जिवनको कहानी बेचेर ।।
भयो एकलौटी शासन भ्रष्टाचारि कै देशमा
रमाउदैछ सिहदरबारमा खानी बेचेर ।।
बाबा छट्पटाउदैछ क्यान्सरले...
परदेशी जिवनका सासहरु
कविता - परदेशी जिवनका सासहरु
अनुग्रह राना मगर (पुस्प)
ठुलै सपना बोकेर
उडेथेँ आकाशमा
तान्दै लामालामा सासहरु
साहुको रिणले च्यापेपछी
म के गरौँ देशमा
बेरोजगारी भएपछी
अरु केही थिएन
उ बेलामा
परदेशी हुन बाहेक
सोच्दै थिएँ म एक नालायक
फेरि तान्दै लामालामा सासहरु
देशका लाखौं खम्बा
भित्रको खम्बा...
खड्काद्धारा लिखित पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा
रुकुम । पत्रकार मेगराज खड्काद्धारा लिखित पुस्तक रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा केन्द्रित गरिएको छ ।
कोरोना महामारीका कारण औपचारिक...
म्युजिक भिडियोमा विश्व र आश्माको रोमान्स ( भिडियो )
काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा रहेका मोडल विश्व शर्माले आफ्नो बिल्कुलै नयाँ गीत 'सपनी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा नायिका आश्मा गिरी समेत फिचर्ड छन्।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका मेलिना मैनाली र गायक आरके...
प्रदिपको ‘खै त तिम्रो बुट्टे सारी’ ( भिडियो )
काठमाडौँ । लोक सेलोमा आधारित ‘खै त तिम्रो बुट्टे सारी’ बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक प्रदिप लामाको स्वर रहेको छ भने हस्त लामा ( हार्दिक )को शब्द, संगीत रहेको...