नखाएको बिष – अनुग्रह राना मगर “पुस्प”

लघुकथा - नखाएको बिष अनुग्रह राना मगर "पुस्प" स्याम, राम र हरि एउटै छिमेकीका छोराहरु हुन् । एक अर्कामा असाध्यै मिल्दथे । बेला मौका तिनैजना मिलि खोला घर देखि नजिकै भएको हुनाले नुहाउन भनी निस्कन्थे ।...

मेरो सपना

कविता - मेरो सपना विप्लवी तेन्जु योन्जन अमुर्त सपनाका बथानहरु एक अनि अर्को गर्दै विहानीमा मिर्मिरेको लाली धर्तिमा छाउन नपाउदै चिसो सिरोटो सगै हावाको स्पर्श लिएर मेरो प्रत्यक अङ्ग अङ्गमा चुम्दै आफ्नो स्वामित्व जमाउदै वाधिन खोज्छन् मेरो आलिङ्गनमा अनि तिनै अनौठो सपनाहरुको न्यानो मायाँ स्नेहको पारिलो ताप ताप्न...

“कोशेली”

लघुकथा - कोशेली कुञ्ज देबी उपाध्याय बिर्खे र रामेको मेल मिलाप देखेर गाउँलेहरू कुरा गर्थे । यी दुइजना अघिल्लो जन्ममा पक्कै दाजुभाइ थिए होलान् । किन पो न भन्नु! एकैछिन छुट्टीन्दैनथे। जता पाको उतै खाने, सँगै...

इख – बि.बि.याक्खा

लघुकथा - इख बि.बि.याक्खा रघु अरुलाई सताउनु, होच्याउनु र मजाक बनाएर उडाउनपाए खुशी र निकै आनन्द मान्ने गर्दथियो। उसको बदमासी र हेपाईको कुनै सिमा नै थिएन । यसमा पनि राहुलले उनको ज्यादती धेरै भोग्नुपर्यो, यतिसम्म कि...

“तिम्रो वेदना”

कबिता-तिम्रो वेदना सिर्जना लिम्बु (जगेबु)                                         फुल जस्तै फुल्ने रहर तिम्रो पनि थियो होला । करणी भै...

नन्दिता र पुर्णको ‘तिमी छौ र’ मा रोमान्स ( भिडियो )

काठमाडौं– अभिनेत्री नन्दिता केसी र व्यवसायी पुर्ण लम्साल अभिनित 'तिमी छौ र' बोलको डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ। रोमाण्टिक भर्सनको यो गीतको छायांकन अमेरिकाको...

बुहारीको व्रत

लघुकथा : बुहारीको व्रत विष्णुमाया पन्थी (विनु) यो घरकी बुहारी भएर भित्रिएको पनि ऊ आज चार वर्ष भैसक्यो । भनिन्छ बुहारी घरकी लक्ष्मी हुन् । उसलाई घरभित्र बुहारीको रुपमा ल्याउँदा हामी दुई कति -- - --...

शोभा त्रिपाठीको “साइँला नलाऊ नजर”

कृष्ण गुप्ता काठमाडौं। नेपाली नारीहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा गीत संगीत ले पनि गाउँ घरमा निकै राम्राे रौनकता ल्याउने गर्दा छ। कोभिड-१९ ले जनजीवन अस्तव्यस्त बनिरहेको बेला नेपाली गीत संगीत मा पनि असर परेको...

पीडा – बिपि राज दाहाल

लघुकथा: पीडा बिपि राज दाहाल एक गैरसरकारी सँस्थाकाे सकृयतामा महिला हिंसाकाे विरुद्धमा छलफल र सशक्तीकरणका लागि टाेलभरिका महिलाहरूकाे उपस्थितिमा कसरी पुरुषलाई ठेगान लगाउने भन्ने विषयमा धेरै तरिकाहरु बताइए। खाना पर्खिन हुन्न, नानी जन्मन भन्दा पहिले आमाले ९...

मोवाईल – बिणा नेम्कुल

लघुकथा - मोवाईल बिणा नेम्कुल श्रीमतीले भात पस्केर टेवलमा राखेपछि श्रीमान् मोवाइल बोकेर आउथ्यो र दाँया वायाँ नहेरी केहि नवोली मोवाइल हेर्दै खाना खान्थ्यो । छोरीसंग जिस्किदै खाना खाने मान्छेमा यस्तो अचानक के भयो । दुइ...