आमाको माया : बिजय ‘बिरानु’ अधिकारी

लघुकथा : आमाको माया बिजय 'बिरानु' अधिकारी एउटा घना जंगलको छेउमा एउटा मन्दिर थियो। हरेक साँझ त्यस मन्दिरमा भजन-किर्तन हुन्थ्यो। भजन बजेको सुन्नासाथ त्यो जंगल भित्रबाट एउटा सानो मृगको पाठो पनि मन्दिर नजिकै आएर टोलाएर बस्थ्यो। दिनहुँ...

“मोनिका” : दाजु गुरुङ

दाजु गुरुङ ....अघि खुवाएको औषधीको केही राम्रो रिजल्ट दियो । ऊ धेरै फ्रेस भयो । नमान्दानमान्दै तानेर ट्याक्सीमा हालें । त्यो बेला निक्कै बलियो थिएँ । त्यत्रो ज्याङ्गो मान्छेलाई उचालेर ट्याक्सीमा राख्दा ड्राइभर पनि छक्क...

लघुकथा : “इकोसिष्टम”

शिव कोइराला कुखुरा, बाख्रा लगायत मांस प्रयोजन घरपाला पंक्षि तथा जनावरहरुको संयुक्त मिटिङ बसी भगवानलाई माग सहितको बिन्तिपत्र बुझाउने निर्णय गर्यो।बिन्तिपत्रको मुख्य ब्यहोरा यस्तो थियो । प्रभु, हामी प्रती घोर अन्याय भो। कुकुर , बिरालो कसैले...

“श्रमिकको पीडा”

लघुकथा : श्रमिकको पीडा नारायण प्रसाद उपाध्याय स्थानीय हवाई कम्पनीमा पियनकाे रुपमा काम गर्ने प्रेमनाथ सांझसम्म काममा व्यस्त रह्यो । काेठामा आएपछि बल्ल थाहा पायाे, भाेलिदेखि लकडाउन रहेछ । २ हप्ता मात्र त हाे , त्यसपछि...

“मोनिका “

दाजु गुरुङ  " आर यू नेप्लिज ? " अफ्कोर्स । ' तर तपाईंको टोन नेपाली जस्तो लाग्दैन । ' " कसरी लाग्दैन ?   लामो हाँसो हाँसेर अलिक सजिलोसँग बस्दै मलाई पनि बस्ने सङ्केत गरिन् । अनि आफू नेपाली नभएर...

यथार्थता : सुशीला शर्मा

लघुकथा : यथार्थता सुशीला शर्मा यात्राको तयारी गर्दै गर्दा १५ दिनको‌ लागि आवश्यक सामाग्री तयार भयो । चाहिने खर्चको जोहो पनि गरियो । केही खानेकुरा पनि लानुपर्छ कि भन्दा केटाकेटीले हाँस्दै भन्न थाले , "हजुरको जमाना होइन...

अन्तिम इच्छा : खगेन्द्र बस्याल

लघकथा : अन्तिम इच्छा खगेन्द्र बस्याल तल्लाघरे माइला बालाई बाहिरबाट हेर्दा कुनै कमी थिएन ।सबै छोराछोरीहरुको राम्रो कमाई थियोे ।सबैले आआफ्ना परिवारलाई सुखसंग पालेकै थिए , तैपनि छोराछोरीबाट निराशै देखिन्थे । समय क्रममा उनी थला परे।जहाँ लगे...

पितृ श्रद्धा : त्रिलोचन ढकाल

लघुकथा : पितृ श्रद्धा त्रिलोचन ढकाल "हेलो ! गुरुजी !! आज श्राद्ध गर्ने दिन हो । आई दिनु हुन अनुरोध गर्दछु ।" "यो कोरोना रजाइँका बेलामा कहाँ आउन मिल्छ र ?" "सामाजिक दुरी कायम गरेर गरौँला नि गुरु...

म बुद्ध हारेको देख्छु

कविता : म बुद्ध हारेको देख्छु पुरस्कार सापकोटा तपाई धर्म देख्नुस वा बदला ! म त मानवता हराएको देख्छु !! तपाई पुलिश कुटिएको देख्नुस ! म अनुशासन हराएको देख्छु !! तपाई आन्दोलनकारी मरेको देख्नुस ! म एउटा आमाले सन्तान गुमाएको देख्छु, एउटा...

जिज्ञासा : दीपक लोहनी

लघुकथा : जिज्ञासा दीपक लोहनी पाँच वर्षिया छोरोले बालाई सोध्यो- "बा, आकाश खस्यो भने के हुन्छ ?" राहत नपाएर रित्तै फर्किएको बाले केही बोलेनन् । उदाशीको एकमुठी सुस्केरा खुइइइ ..ए छोडे मात्र । उसले फेरि आमालाई सोध्यो - "आमा, आकाश...