भ्रष्टाचार : रुद्र थापा
लघुकथा: भ्रष्टाचार
रुद्र थापा
रमेश भन्सारको सामान्य कर्मचारी थिए तर पनि उनको आर्थिक स्थिति निकै राम्रो थियो ।शहरमा घर,जग्गा,गाडी सबै थियो । एक्कासि बडेको उनको हैसियत देखेर सबै दङ्ग पर्थे तर कोही केही बोल्दैन थिए।
रमेशको छोरा...
परिणाम : आत्माराम न्यौपाने
लघुकथा : परिणाम
आत्माराम न्यौपाने
लगातार तीन वर्षदेखि सामाजिक विषयमा जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयमा आफू पनि सामाजिक शिक्षक बनेर जाँदा गोमा मिसलाई चुनौति र अवसर कुन बढी थियो थाहै थिएन । पहिलाकी सामाजिक शिक्षिका,...
टुकादेवीका आचार्यका चार मुक्तक
टुकादेवी आचार्य
मुक्तक १
सधैं सधैं गोंधुलीमा उनकै मेसेज् आउँछ।
किन ,किन आफ्नो भन्दा उनकै माया लाउँछ।
हरेक पल सम्झनाले सताइरहन्छ किन?
दायाँ फर्कुँ ,बायाँ फर्कुँ उनकै तस्वीर छाउँछ ।
मुक्तक २
हाटबजारमा भेट हुँदा आँखा सन्काइन् उनले
भित्र भित्रै कलेजीमा आगो...
“ए ग्रेडमा पास”
लघुकथा : "ए ग्रेडमा पास"
छविलाल खड्का
सुवासलाई आज रमाइलाे गर्ने मुड चल्याे । मम्मीसंग पैसा माग्याे । मम्मीले पच्चीस सय रुपैया दिंदै भन्नुभयाे - "जथाभावी खर्च नगर्नु नि बाबू ।"
"ल ल ।" सुवास ।
तुरुन्त रन्जनलाई...
सुस्माको बोल्ड अवतार
काठमाडौं । ३५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी सुस्मा अधिकारी बोल्ड कलाकारको रुपमा चिनिन्छिन् । भिडियोमात्र होइन, सामाजिक सञ्जालमा पनि उत्तिकै बोल्ड तस्वीर पोष्ट गरेरै चर्चामा आउने पनि गर्छिन् ।
उनका तस्वीरहरु सामाजिक सञ्जाल...
ढोँगी : सरस्वती श्रेष्ठ सरू
लघुकथा : ढोँगी
सरस्वती श्रेष्ठ सरू
आज मितिनी आमा धेरै दिनपछि हाम्रो घरतिर आइन् । कोरोनाको महामारीको समयमा कोही घरबाट बाहिर निस्किएका छैनन् । उनले गेट बाहिरबाटै सन्चो बिसन्चो सोधिन् । मैले भित्रै आउनु भनेँ। तर...
गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” सार्वजनिक (भिडियो)
काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरिको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो ।
उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र...
गुगलमा सर्वाधिक खोजिएको बलिउडकर्मीमा कनिका
ऐजेन्सी । गुगलले सन् २०२० मा सर्वाधिक खोजिएका व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । यो बर्ष सर्वाधिक खोजिने बलिउडकर्मीमा गायिका कनिका कपुर छिन् ।
कोरोनाबाट संक्रमित भएको खबरसँग उनको बिषयमा धेरै खोजिएको थियो । यस्तै,...
भुल : सत्या अधिकारी
लघुकथा-भुल
सत्या अधिकारी
सानो कुरा अपलोड गर्दा पनि लाइक कमेन्ट गर्ने मेरी साथी आज मेरो जन्मदिनमा न फोन गर्छे, न म्यासेज। अचम्म लागेको छ मलाई । होइन , यो रितालाई अाज के भयो ? रिसाएकी त...
टङ्क चन्दको एक गजल
म मात्र हो है नयाँ बांकी,सब पुरानो
मैलो भोटो र यो खाकी,सब पुरानो
उस्को गमलामा सयौं थरी फूल फुल्दा
हाम्रो बाको बारिमा टाकी सब पुरानो
लट्केको सिक्री गलामा पहिरन नयाँ
बहिनिले देको मेरो राखी सब पुरानो
सयन थरि थरिका आलिसानको...