गायिका सुनिता थेगिम र देवराज धमलाको नयाँ गीत “मान्छेको के भर”
काठमाडौँ । गायक तथा संगीतकार रक्षक राईको संगीतमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिम र गायक देवराज धमलाको आवाजमा नयाँ पूर्वेली "मान्छेको के भर "बोलको गीत सार्वजनिक भएको हो ।
देबेन्द्र...
सुनिता र सविना असाध्यै मिल्ने गायिका (भिडियो )
काठमाडौं । गायिका सुनिता संयक लिम्बू र सविना योङ्ह्याङ दुबै जना पेसाले गायिका हुन । यी दुई उमेरले केहि अन्तर रहेपनि एकअर्काका मिल्ने साथि हुन । काठमाडौ र गाउँमा भेट्दा दुबैजना संगै बस्ने गर्छन्...
मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी
काठमाडौं । यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सन २०२० को लागि मिस नेपाल छनोट कार्यक्रम तय भएको हो ।
हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा...
संगितकार ऋषि रानाको “क्यारी फर्कौं नेपाल” सार्वजनिक (भिडियो )
काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को...
माग : हरि थापा
लघुकथा : माग
हरि थापा
रमेशको परिवारमा पाँच जना थिए । उसका छोराछोरी, श्रीमतीसहित बूढी आमा हुनुहुन्थ्यो । आर्थिक अवस्था भने त्यति राम्रो थिएन । परिवार पाल्न पनि धौधौ परिरहेको थियो । त्यसमाथि परिवारको माग पनि...
जुक्त्ति : मञ्जुश्री गिरी
लघुकथा : जुक्त्ति
मञ्जुश्री गिरी
कृष्ण राजवंशी हाम्रो कार्यालयमा आएको पाँच वर्ष भयो । सरुवाको हल्ला चल्छ तर त्यसले उनलाई छुँदैन । उनी हाकिमले रुचाएका मान्छेमा पर्छन् । हतपत सरुवा नहुने । कार्यालय पनि त्यस्तै पर्यो...
उषालाई ‘सुनन’ भन्दै आकाश ( भिडियो )
काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ...
परिभाषा : अनामिका सजल
लघुकथा : परिभाषा
अनामिका सजल
एउटा सुन्दर पुतली उड्दै अायो । निलिमाले अौँला दिई ,थपक्क बस्यो । पुतली तिर संकेत गर्दै उसले भन्यो " सुन्दरताको प्रतीक पुतली ……" सायद तर्फ पुलुक्क के हेरेकी थिई निलिमाले ,अौँलामा...
सुरजको ‘हवाई अड्डा’मा सुमित र कुसुम ( भिडियो )
काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत 'हवाई अड्डा'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको...
गीतकार समाजसेवी ईन्दिरा बोगटीको “चोखो माया” सार्वजनिक (भिडियो )
काठमाडौं । पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र...