म्युजिक भिडियोमा जम्दै निवा खुजुम

सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम...

बहुविवाह : रमेश सुबेदी

लघुकथा : बहुविवाह रमेश सुबेदी एकपटक सँगै काम गर्ने मोहन, हिमाल, रजनी, मेलिना र अरु पाँच जना एउटा सेनिमा हेर्न जाँदा बाटोमा राजेश भेटिएको थियो । साथीहरु एक्कासी भेट्दा आफू संग सँगै हिँडेको आमा र...

अभियन्ता : अनिमेष “नीलम कुमार पाैड्याल

लघुकथा:अभियन्ता अनिमेष"नीलम कुमार पाैड्याल ,   छुवाछुत विरोधी अभियानका एक अभियन्ता खड्कप्रसाद दलित सामाजिक संजालबाट समेत सम्मानित समाजसेवी हुन् । उनी जातीय भेदभाव , छुवाछुत र अन्याय अत्याचारको विरुद्धमा बोलेर थाक्दै थाक्दैनन् । “परिवर्तन गर्नु छ भने...

भरिया : जनक सिक्देल

लघुकथा :  भरिया जनक सिक्देल " भनेको सुन्नु भएन् ? जानूस् न एउटा भारी बोक्ने भरिया खोज्नूस् । भारी बोक्ने मान्छे नै भएन् । " श्रीमती च्याँठ्ठिइन् । मेरो पालो - " हर्केलाई भारी बोकेर पल्लो...

बहिष्कार : समीर पाख्रीन

लघुकथा : बहिष्कार समीर पाख्रीन छिमेकमा चिनीयाँ सामान बहिष्कारको कायॅक्रम व्यापक बन्दै गइरहेको थियो । रेडियो, टिभी, सामाजिक सञ्जाल बहिष्कारको नाराले छपक्कै छोपेको थियो । बृद्ध-बृद्धा, नव जवान, प्रौढ सबैका आँखा क्रोध र आक्रोशका कारण...

माटोको माया : नानि भारद्वाज

लघुकथा : माटोको माया - नानि भारद्वाज धेरै वर्ष भयो दिदीकोमा नगा'को ! यसपाला तिहारमा त जान्छु दिदीको घरमा ! भन्ने मनमा अायो। भिनाजुका पिता नै उहिल्यै बृटिश लाहुरे भई भारतका विभिन्न राज्यमा सरुवा हुँदै दोश्रो...

महानदाता : डा पुस्करराज भट्ट

लघुकथा- महानदाता डा. पुस्करराज भट्ट “म त्यति सम्पन्न मानिस त होइन, तर दुई परिवारलाई एक हप्ताका लागि राहतस्वरुप रासन दिनसक्छु ।” सामाजिक सञ्जालमा यो सुचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिइएको थियो । सामाजिक सञ्जालमा सूचना...

स्वाद : सुमन दाहाल

लघुकथा- स्वाद - सुमन दाहाल - आज घ्यू खारेको होईन नन्दा ? आज एक डाडु घ्यू तातो भातमा हालेर समसमी मुछेर खान मन लागेको छ बुझ्यौ। पहाडमा छँदा आमाले दिएको घ्यू भात मुछेर खाँदा कुहीनाबाट घ्यू...

कोशिस : दुर्गा सारु

लघुकथा:-कोशिस ✍️दुर्गा सारु घुमफिर गर्नु गंगारामको दिनचर्या नै बनेको थियो । घुमफिर गरेर फर्किएपछि आफ्ना छोराछोरीलाई भन्ने गर्थे ,"असल व्यवहार र ज्ञानको ज्योतिले कलिलो मुनालाई सुन्दर आकृति दिने कोसिस गर्नुपर्छ।" छोराछोरी पनि दिनहुुँ गाउँघर छिमेकीकोमा डुल्दै उल्टो...

आमा : गीतारानी बलाल

लघुकथा : आमा गीतारानी बलाल बिहान चिया पिएर गएको छोरो दिउँसो अबेरसम्म पनि घरमा नआएको हुँदा आमा चिन्तित भइन् । मोवाइलमा पटक पटक फोन गरिन् तर सम्पर्क हुन सकेन भन्ने जवाफ आयो । उनले आफ्नो साथीलाई फोन...