Home स्वास्थ

स्वास्थ

बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्

काठमाडौं, १ साउन । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ। समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने...

स्वास्थ्य बिमा क्षेत्र पुनर्बिचार गरिनेछ: प्रधानमन्त्री

काठमाडौं, ३० असार । प्रधानमन्त्रकी केपी शर्मा ओलीले स्वास्थ्य बीमा क्षेत्रमा पुनः विचार गरिने बताए । सो अस्पतालको ४३ औँ वार्षिकोत्वसका अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमाका नाममा कतिपय दुरुपयोग हुने गरेको पाइएको...

गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्

काठमाडौं, २८ असार । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम...

यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

काठमाडौं, १७ असार । मृगौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । मिर्गौलाको काम सुस्त हुँदा वा राम्रोसँग काम...

पाकेकाे भन्दा काँचो आँप खादाँ हुनेछ ४ फाइदा

काठमाडौं, १६ असार । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा...

डाक्टरको लापरबाहीले बालकको मृत्यु, सिरहा प्रादेशिक अस्पतालमा तालाबन्दी

मुकेशकुमार यादव सिरहा, १५ असार । प्रादेशिक अस्पताल सिरहामा डाक्टरको लापरबाहीका कारण एकजना  बालकको मृत्यु भएको छ। उपचारका लागी गएका सिरहा नगरपालिका ६ बस्पिट्टाका १० वर्षीय राजन महराको मृत्यु भएको हो। डाक्टरकै लापरबाहीले मृत्यु भएको भन्दै उनका...

अब सुइ लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

काठमाडौं, १४ असार । मानिसहरू प्रायः तौल घटाउनको लागि सजिलो र छिटो समाधानहरू खोज्छन्, जसको कारण बजारमा बोसो घटाउने चक्कीहरू, सप्लिमेन्टहरू, पाउडरहरू र इंजेक्शनहरू पनि पर्छन। यसै सिलसिलामा भारतमा तौल घटाउने नयाँ औषधि लन्च...

बर्षयाममा छालाको स्याहार यसरी गर्नुहोस्

काठमाडौं, १४ असार । यस बर्षायामको मौसममा आर्द्रताका कारण शरीरमा टाँसिने र छाला तैलीय हुन थाल्छ । यो समस्या मनसुनमा बढी देखिन्छ । त्यसैले यो समयमा हामीले आफ्नो छालाको विशेष ख्याल गर्नुपर्छ । कतिपय...

अमेरिकामा १८ औं पटक प्राचीन प्राकृतिक चिकित्सा र ध्वनि उपचार केन्द्रको विशेष कार्यक्रम आयोजना...

काठमाडौं, २५ जुन – प्राचीन प्राकृतिक चिकित्सा तथा ध्वनि उपचार केन्द्रले यस वर्ष पनि संयुक्त राज्य अमेरिकामा आफ्नो वृहत् ध्वनि उपचार कार्यक्रम प्रस्तुत गर्ने भएको छ । यो कार्यक्रम अघिल्ला वर्षहरूझैं अत्यन्त सफल र...

“बाआमालाई सञ्चै छ”? कैलाश गाउँपालिकाको जनचेतनामूलक स्वास्थ्य अभियान सुरु हुँदै

कैलाश, मकवानपुर"हाम्रो बाआमालाई सञ्चै छ?" — यो केवल प्रश्न होइन, कैलाश गाउँपालिकाले आगामी दिनमा जनताको स्वास्थ्यप्रति देखाएको गम्भीर चासोको अभिव्यक्ति हो। गाउँपालिकाले हालै सम्पन्न १६औं गाउँसभामा अध्यक्ष लोकबहादुर मुक्तानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दीर्घ...