प्रधानमन्त्री केपी शर्मा ओलीकाे मृगौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे मृगौला प्रत्यारोपण सफल भएकाे छ । काठमाडौं त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा ओलीकाे मृगौला प्रत्यारोपण भएकाे हाे । बुधबार बिहान ९ बजे अपरेसन थिएटरमा लगिएका प्रधानमन्त्री अाेली सफल शल्यक्रिया भएकाे...

प्रधानमन्त्री केपी शर्मा ओलीको आज मृगौला प्रत्यारोपण हुदै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु हुने भएको छ। प्रधानमन्त्रीकाे सल्यक्रिया पाँच घण्टामा सकिने डाक्टरहरुले बताएका छन ।   मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना...

कोरोना संक्रमण ,आत्तिनु पर्दैन : डाक्टर रवीन्द्र पाण्डे

  -डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक...

प्रधानमन्त्री ओलीलाई मृगौला दिने महिला  काे हुन ?

काठमाडौ । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण लागि सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन । प्रधानमन्त्री अाेलीकाे बुधबार मृगौला प्रत्यारोपण गरिने समय गरिने भएकाे हाे । साथै प्रधानमन्त्री ओलीलाई मृगौला दिन लागेकी...

चीनको हुबेई प्रान्तबाट उद्दार गरेर खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपाली आज घर जादै

काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन । चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १६ औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा...

तिब्बतबाट भागेका एक युवा गम्भिर बिरामी परेपछि काेराेना संक्रमनकाे आशंका

हुम्ला ।  तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् । घर फर्किने क्रममा सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक बिरामी परेका हुन् । उनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण...

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे प्रधानमन्त्री केपी शर्माओली र मन्त्रीहरुबीचकाे बैठकले यस्ताे निर्णय गरेको हो । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च...

५ रुपैयाँको मास्ककाे मुल्या ५० रुपैयाँ सम्म तिर्दा पनि पाउदैन

विपेन उलङगे काठमाडौँ । काठमाडौ लगायत देशभरि मास्ककाे सटेज भएकाे छ । चीनबाट फैलिएकाे काेराेना भाईरसकाे सन्त्रास संगै नेपालमा मास्ककाे सटेज र मुल्य एक्कासी आकासियकाे हाे । अहिले बजारमा पाउने सामान्यतया सर्जिकल मास्क र एननाईन्टि फाईभ...

नेपाल काेराेना भाईरसकाे अति उच्च जाेखिममा : डव्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम  मुलुकहरुको सूचीमा राखेको छ । हालसम्म नेपालमा एकजना बाहेक अरु कसैमा कोरोना भाइरस संक्रमण देखिएको छैन । तर विश्वभरि फैलँदोक्रममा रहेको यो...

दक्षिण कोरियामा काेराेना सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७

ऐजन्सि काठमाडौं । दक्षिण कोरियामा सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार  थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएको पुष्टि भएपछि सङ्ख्या थपिएको हाे । विश्वभरीमा कोरोनाबाट सङ्क्रमित भएका व्यक्तिहरुको संख्या...