संक्रमित भेटिएका भक्तपुरका दुई ठाउँमा सिल गरियो
भक्तपुर । भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको आसपासका स्थानमा सिल गरिएकाे छ ।
मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक २५ युवती र दुवाकोटमा बस्दै आएका एक २७ बर्षिया पुरुषमा मंगलबार काेराेना पुष्टि...
कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा काेराेना पुष्टि, संक्रमित १ सय ३४ पुगेे
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ३४ पुगेकाे छ । कपिलवस्तुमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय ३४ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु...
नेपालमा थप १ जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय २१ पुग्याे
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय २१ पुगेकाे छ । सप्तरीमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय २१ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको...
नेपालमा थप १० जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय २० पुग्याे
काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका -७ र १० निवासी वर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४,३४ र अर्का...
निजामती कर्मचारी अस्पतालकाे नियमित सेवा
काठमाडौं । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ ।
लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरेको हो । अस्पतालले दुई...
१५ हजार ४ सय ९२ मा पिसिआर परिक्षण गर्दा १ सय २ मा काेराेना...
काठमाडौ । १५ हजार ४ सय ९२ मा पिसिआर परिक्षण गर्दा १ सय २ मा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नयाँ तथ्यांकअनुसार आज नेपालगन्जमा एक १६ बर्षीया किशोरमा काेराेना संक्रमण...
काेसी अस्पतालबाट ८ जना काेराेना संक्रमित डिस्चार्ज
काठमाडौं । काेसी अस्पताल विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज भएका गरिएको हो ।...
नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुग्याे
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुगेकाे छ । कपिलवस्तुका दुई जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय १ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु -८...
काेराेना निकाे भएका तीन पुरुषमा पुन: पाेजेटिभ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केका पेप्सीकोला सनसिटिका ५८ वर्षीय पुरुषमा पुनः काेराेना पोजिटिभ देखिएकाे छ ।
उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए ।
त्यस्तै वीरगन्जकाे नारायणी अस्पतालबाट काेराेना...
बिराटनगरबाट ६ जना काेराेना संक्रमित डिस्चार्ज
काठमाडौं । काेशी अस्पताल काेराेना उपचार केन्द्र बिराटनगरमा उपचाररत ६ मंगलबार डिस्चार्ज भएका छन ।
त्यहाँ उपचाररत ३१ जना मध्ये ६ जनाकाे नमुना नेगेटिभ आएपछि उनीहरुलाई फुलमाला सहित बिदाई गरिएकाे हाे । उनले गत वैशाख...