युक्रेनका प्रधानमन्त्री ओलेक्सीले पदबाट राजिनामा दिदै
एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले पदबाट राजीनामा दिने भएका छन । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक...
फेरि पनि भारतीय सेनामा कार्यरत नेपाली युवाकाे मृत्यु
काठमाडौं : भारतीय सेनामा कार्यरत नेपाली युवाकाे मृत्यु भएकाे छ । भारतकाे काश्मिरमा हिमपहिरोका कारण भारतीय सैनिक जवान लक्ष्मन बिसि सहित पांच भारतीय सेनाको मृत्यु भएको छ।
त्यस्तै मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत भारतीय नागरिक रामेश्वर...
रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिए
मस्को — रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक परिवर्तन गर्ने प्रस्ताव गरेपछि दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका हुन ।
देशको शक्तिमा रहिरहन पुटिनले संविधानमा परिवर्तन गर्न खोजिरहेको भन्ने आशंका गरिएकाे छ ।पुटिनको...
नेपाली भूमिमा पोशाकमै भारतीय सुरक्षाकर्मी
काठमाडौं : पोशाकमै नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सामान्य सोधपुछपछि छाडिएको छ। भारतको उत्तर प्रदेशस्थित बहराइज थानाका नौजना सुरक्षाकर्मी पोशाकसहित बुधबार दिउँसो कैलालीको चिसापानीमा प्रवेश गरेका थिए।
उनीहरूलाई सामान्य सोधपुछपछि छाडिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटिले लाई...
विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते
काठमाडौं । आपत्कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्।लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो।
विमानस्थलबाट २६ किलोमिटर पर रहेको...
मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द
काठमाडाैं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द भएकाे छ । मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाईएकाे गैरकानुनी भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले विशेष अादलत भंग गरेको हाे ।
यससँगै मुसर्रफलाई...
फिलिपिन्समा शक्तिशाली ज्वालामुखि
फिलिपिन्स । राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे ।
फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै वरिपरिका बासिन्दालाई जान बिज्ञकाे...
चीनमा विश्वकै ठुला रेडियो टेलिस्काे सञ्चालनमा
गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे ।
दक्षिणपश्चिमी चीनको...
आज भारत बन्द
काठमाडौं । सरकारले श्रमविरोधी नीति ल्याएको भन्दै भारतीय ट्रेड युनियनहरुले बुधबार ‘भारत बन्द’ को घोषणा गरेका छन् । बन्दले भारतका विभिन्न राज्यहरुमा जनजीवन प्रभावित भएको छ ।
सक्रिया करिब १० वटा केन्द्रीय ट्रेड युनियनहरुले केन्द्रीय...