जापानमा पनि आपतकाल घाेषणा

काठमाडौं । जापानमा टाेकियाे सहित सात प्रान्तमा आपतकाल घाेषणा गरिएकाे छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका हुन । जापानीज सञ्चारमाध्यमका अनुसार बुधबारदेखि लागू हुने गरी...

भारतमा प्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गरिने   

काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । यसका साथै राष्ट्रपति, उपराष्ट्रपति...

युएईका नेपालीलाई स्थानीय सरह उपचार सेवा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् । विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका...

विश्वभरि मर्नेकाे सङ्ख्या ७४ हजार बढि , गम्भीर बिरामी ४७ हजार बढी

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ७४ हजार ७ सय ६७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १३ लाख ४७ हजार...

युएईमा काेराेनाकाे कारण एक नेपाली महिलाको मृत्यु

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी...

भारतमा काेराेना भाईरसबाट मर्नेकाे सङ्ख्या १ सय १८ पुग्याे

नयाँदिल्ली । भारतमा काेराेना भाईरस (काेभिड-१९) मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ । भारतमा अहिलेसम्म ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएकाे छ भने ३ सय २८ जनाले स्वास्थ लाभ गरेका छन ।...

विश्वभरि मर्नेकाे सङ्ख्या ६९ हजार बढि,ईटलीमा सुधार अमेरिकामा बढदाे

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६९ हजार ७४ सय ९८ पुगेकाे छ । अहिलेसम्म १२ लाख ७४ हजार ९ सय ३८मा देखिकाे संक्रमणमध्य २ लाख ६५ हजार ८ सय...

साउदी अरबमा ४ जना नेपालीमा पनि संक्रमण, मर्नेकाे सङ्ख्या ३४ पुग्यो

काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ...

काेराेनाबाट मलेसियामा मर्नेकाे सङ्ख्या ६१ पुग्याे , विश्वभर ६४ हजारबढी

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६४ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६४ पुगेकाे हाे । हालसम्म मलेसियामा ३ हजार ६ सय ६२ जनामा संक्रमण देखिएकाे छ...

युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ । दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक...