टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

कात्तिक ११ गते । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ । बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि...

आईएसएफ जिम्नासाइडमा सहभागिता जनाउन नेपाली खेलाडी बहराइन जाँदै

काठमाडौंँ । बहराइनको मानामा हुने आईएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको...

इन्डोनेसियामा अभिषेकलाई रजत

काठमाडौं, कात्तिक १ गते । नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा...

नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम...

मैत्रीपूर्ण खो खोमा भारत विजयी

काठमाडौंँ । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको ४ खेलको श्रृंखलामा भारत ४–० ले विजयी भयो । नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित...

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडी

काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदैछ । ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने...

खेलाडीलाई उपचार खर्च

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो । सिद्धिकी...

मृतक खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

काठमाडौँ, असोज २० गते । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिपरिवार आठ लाख रुपियाँ सहयोग गर्ने भएको छ एन्फाको आइतबार बसेको आपतकालीन बैठकले...

शम्भुले सिकागो म्याराथनमा दौड्ने

काठमाडौं । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले ६३ वर्ष पुगिसकेका...

एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृत

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रेल रेसका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । मलेसियाको सबाहमा भदौ २९ गते भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको थियो...