स्थानीय खेलाडीहरुलाई खेलकुद सामाग्री तथा खेलमैदान उपलब्ध

बलराम देवकोटा । रुकुम पश्चिमको बाफिकोट गाउपालिका- ९ मा खेलाडीहरुलाई खेलकुद सामाग्री तथा फिल्ड हस्तान्तरण गरिएको छ । एक कार्यक्रम को आयोजना गरि खेलाडिहरुलाई उक्त फिल्ड तथा खेल सामाग्री हस्तान्तरण गरिएको हो । बिगतमा गाउको...

त्रिदेशीय कप विजेता खेलाडीलाई एन्फाले एक/एक लाख दिने

  काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति जारी गर्दै पुरस्कार दिने घोषणा गरेको...

थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग...

१६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन

काठमाडौं । प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा १६ नम्बर बाहिनी अड्डा टिम च्याम्पियन बनेको छ । शुक्रबार भएका खेलको नतीजाका आधारमा १६ नम्बर बाहिनी च्याम्पियन बनेको हो । प्रतियोगितामा उत्तर पश्चिम पृतना...

ज्ञान ज्योति मावि लाहाचोकका विवेक परियारलाई पाँच किमी दौडको उपाधि

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा अवस्थित ज्ञान ज्योति बोडिङ स्कुलका छात्र विवेक परियारले पाँच किमी दौडको उपाधि जित्न सफल भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको १५ औँ संस्करणको म्याराथन अन्तर्गत आज...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

राक्सिराङमा अख्तियर दुरुपयोग अनुसन्धान आयोग हेटौंडाद्वारा अन्तरक्रिया कार्यक्रम

मकवानपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय हेटौंडा द्वारा भ्रष्टाचार भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्थरिय अन्तर्क्रीया/ गोष्ठी कार्यक्रम राक्सिराङ गाउँ आलिकामा सम्पन्न भएको छ। कार्यक्रम अख्तियर दुरुपयोग अनुसन्धान आयोग कार्यलय हेटौंडा मकवानपुरका...

विश्वकप छनोट खेलमा नेपालले खेल्ने खेलको मिति तय

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको...

खेलाडी तथा प्रशीक्षक सम्मानित

  समीर मल्ल काठमाडौं । नेपाल सितोरियो कराते सतुङ्गल डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा डोजोले कीर्तिमानी खेलाडी दिपक विष्ट, दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता...

स्व गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन हुने

विराटनगर। स्व गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले...