नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षकमा महर्जन नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । विहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम...

मैत्रीपूर्ण खो खोमा भारत विजयी

काठमाडौंँ । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको ४ खेलको श्रृंखलामा भारत ४–० ले विजयी भयो । नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित...

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडी

काठमाडौं । मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदैछ । ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने...

खेलाडीलाई उपचार खर्च

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो । सिद्धिकी...

मृतक खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

काठमाडौँ, असोज २० गते । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिपरिवार आठ लाख रुपियाँ सहयोग गर्ने भएको छ एन्फाको आइतबार बसेको आपतकालीन बैठकले...

शम्भुले सिकागो म्याराथनमा दौड्ने

काठमाडौं । भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले ६३ वर्ष पुगिसकेका...

एसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृत

काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रेल रेसका पदक विजेता खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । मलेसियाको सबाहमा भदौ २९ गते भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको थियो...

विश्व कराते च्याम्पियनसिपमा एरिकाले खेल्ने

काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् । प्रतियोगितामा...

समूह चरणमा नेपालको पहिलो जित

काठमाडौं । एसिया रग्बी एमिरेट्स सेभेन्स ट्रफीमा नेपालको महिला टिमले समूह चरणमा पहिलो जित हासिल गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा आयोजक नेपालले महिलातर्फ उज्वेकिस्तानलाई १२–७ को स्कोरमा...

चितवनले चौथो खेल कर्णाली यस्वीससँग खेल्ने

काठमाडौंँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत चितवन शक्तिले लिगको चौथो खेल कर्णाली यस्वीससँग खेल्नेछ । बिहीबार लिगको चौथो दिन चितवनले हालसम्म अपराजित रहँदै आएको कर्णाली यस्वीससँग खेल्नेछ । खेल साझ ५ः४५ मा राष्ट्रिय खेलकुद...