एएफसी महिला कपमा नेपाल समुह ‘एफ’ मा

काठमाडौं, १४ चैत । एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल  ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र...

नेपाल-मलेसियाको बिचकाे फुटबल सुरू

काठमाडौं, १२ चैत । नेपाल र मलेसिया बिचको खेल सुरु भएको छ । एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। सो खेल मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा  नेपाली समयअनुसार साँझ ७ः४५ बजेवाट सुरू...

यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियु्क्त

काठमाडौं, ५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई राष्ट्रिय यु १९टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । साथै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन...

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् । सोमबार प्रशिक्षक रसले २३ सदस्यीय...

एटलान्टामाथि इन्टर मिलानको महत्वपूर्ण जित

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले एटलान्टामाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले एटलान्टालाई २-० गोल अन्तरले पराजित गरेको हो । इन्टर मिलानको जितमा कार्लोस अगस्तो र लाउतारो मार्टिनेजले...

लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा रासमस होजलण्ड, अलेजान्द्रो गार्नाचो र...

कारबाओ कपको उपाधि न्यूक्यासलले जित्यो

काठमाडौँ । न्यूक्यासल युनाइटेडले कारबाओ कप जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा लिभरपुललाई २-१ गोल अन्तरले पराजित गर्दै न्यूक्यासल युनाइटेडले क्लबको इतिहासमा पहिल पटक कारबाओ कप अर्थात लिग कपको उपाधि जितेको हो । न्यूक्यासलको जितमा...

एटलेटिकोमाथि बार्सिलोनाको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । यस खेलमा बार्सिलोना २-० ले पछि परेको अवस्थामा पुनरागमन...

बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग २-२ गोलको बराबरीमा रोकिएको हो । म्यानचेस्टर सिटीका लागि इर्लिंग हलाण्ड र ओमार मार्मोउशले एक एक गोल...

भिल्ला रियलमाथि रियल म्याड्रिडको जित

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियल म्याड्रिडमाथि २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलमा...